भिडियो

‘म मरिसʼकेपछि’ भन्दै अचाʼनक गरिब दुखीको हिरो शिशिर भण्डारीको यस्तो भिडिʼयो बाहिरियो । सबैलाई रुवाʼयो (भिडियो हेर्नुस)

काठमाण्डौं- चर्चित समाजसेवी, कलाकार तथा सँचारकर्मी शिशिर भण्डारीको एउटा भिडियो यतिबेला भाईरल भैरहेको छ । दिनेश गौतमले गाएको गीत म मरिसकेपछिमा शिशिरको निकै नै मार्मिक अभिनयले शिशिरको उक्त भिडियो रातारात भाईरल बनेको हो ।सबैले गीतलाई रुचाएका छन् । शिशिरसँगै गीतमा शिलाष्मा हमाल र आयुष रिजालको पनि मुख्य भुमिका रहेको छ ।

निकै नै मार्मिक कथामा बनेको गीतमा पुरुषोतम बस्नेतको शव्द रहेको छ भने पुस्तक प्रसादको सँगीत रहेको छ । गीतलाई बिधान कार्कीले निर्देशन गरेका हुन् । दर्शकहरुले गीतमा शिशिरको बेग्ले भुमिका पाएका छन्-भिडियो हेर्नुहोस्…

Related Articles

Back to top button