Monday, April 6

पुण्यको अवस्था ना*जुक बन्दै , बच्चा तान्दै हातमा जुस बोकी रुदै पुन्य भेट्न पुगिन् हिमा ! (हेर्नुस् भिडियो)

February 8, 2020 188

काठमान्डू,
सामाजिक अभियन्ता, बिस्लेशक तथा नेकपाका नेता पुण्य गौतम पछिल्लो समय मिडियामा अन्तरवार्ता दिने क्रममा एकास्सी ढले । एक जना बालकको उपचारका लागि भन्दै सहयोग जुटाउँदै हिडेका उनलाई सोही सहयोग रकम हिनामिना भएको आरोप लागेपछि त्यसवारे स्पष्टिकरण दिन उनी मिडियामा आएका थिए । सोही विषयलाई लिएर आफुलाई विवादित बनाइएको पुण्यको भनाई छ ।

उनी त्यसरी अन्तर्वार्ता दिँदा दिंदै मिडियाकर्मीकै अगाडी ढलेपछि उनलाई आकस्मिक रुपमा विर अस्पताल भर्ना गरिएको थियो । पिडित र संधै न्यायको पक्षमा वकालत गर्ने पुण्यमाथि लागेको आरोपलाई लिएर हिमा श्रेष्ठले बोलेकी छिन् । बच्चा तान्दै हातमा जुस बोकी रुँदै पुन्य भेट्न पुगेकी हिमाले अर्का अभियन्ता बिनय जंग बस्नेतले लगाएको निराधार आरोपप्रति आपत्ति जनाएकी छिन् । बाँकी कुराकानी भिडियोमा हेर्नुस् :

Loading...

प्रतिकृया दिनुहोस्