बास्कोटालाई खोरमा नहाले ओलीको कठालो समात्छु भन्दै कड्कीए ज्ञानेन्द्र शाही || भिडियाे सहित
पछिल्लाे समय नेपालि राजनैतिक क्षेत्रमा निकै नै बसहकाे बिषय बनेकाे छ पुर्ब संचारमन्त्रि गाेकुल बास्काेटा र उनले फाेनमा कुरा गर्दै गर्दाकाे कुराहरू। यसवाट के प्रस्ट हुन्छ कि नेपालि राजनितिमा देश र जनतकाे भलाे गर्छु भनेर सपथ खाने कुनैपनि मानिषकाे बिश्वास हुदैन, अडियाेमा कर्मचारिहरूका लागि प्रयाेग गरियकाे शव्द ले पनि एकातिर कर्मचारिहरू पनि रूष्ट हुने नै भए त्याे भन्दा पनि उनकाे राजनितक करियरकाे पनि अब पुर्ण बिराम लाग्ने संभाबना पनि बलियाे हुदै गयकाेछ।
यस बिषयमा बिभिन्न मानिषहरूकाे भनाइहरू फरक फरक भएपनि सर्बसाधारण जनताले जसरि महरालइ जेल चलान गरियकाे थियाे त्यसरि नै बास्काेटालाइ पनि कारागर चलान गरिनु पर्दछ कुरा ब्यक्त गर्दछन। हुन त यि यस्ता कुराहरू नेपालि राजनितमा पहिले पनि नभएकाे भने हाेइन बेलाबेलमा यस्ता खबरहरूले नेपालि मिडियाहरू तताइराखेका पनि छन। यसै क्रममा सामाजिक अभियान्ता ज्ञानेन्द्र साहिले पनि अाफ्नाे धारणा ब्यक्त गरेका छन।
उनले भन्छन याे ७० कराेड त केहि पनि हाेइन नेपाल दुरसंचारकाे पनि १२ अर्ब भन्दा माथि भ्रटचार भएकाे र वाइड वडि काण्डका लगायत सबै कुराहरूले गर्दा पनि एक दिन यिनिहरूकाे पर्दा उघारिन्थयाे बाकि पसंग हेराे याे भिडियाे बाट