समाचार

शिवरात्री मनाउन सहयोग उठाउदा डोरी सहित ल’तार्दा गाडीले कि’चेर म’रेका बालकको श’व अझै घ’टनास्थलमै

काठमाडौं ,दोलखाको कालिञ्चोक गाउँपालिकामा यात्रुबाहक बसको ठ’क्करबाट मृ’त्यु भएका बालकको श’व अझै घ’टनास्थलमै रहेको छ । यात्रुबाहक बसको ठ’क्करबाट मृ’त्यु भएका कालिञ्चोक गाउँपालिका वडा नम्बर ९ स्थित सुन्द्रावतीका बालक पुजन थामीको अझै श’व उ’ठ्न नसकेको हो । यात्रुबाहक बसको ठ’क्करबाट बालकको मृ’त्यु भएपछि दोलखाको चरिकोट–सिंगटी सडक अ’न्र्तगत सुन्द्रावती सडकखण्ड पनि अझै अ’वरुद्ध छ । मृ’तकको श’व उ’ठाउने र अ’वरुद्ध सडक सु’चारु गराउने विषयमा अहिले पनि मृ’तकका आफन्त सहित सरोकारवाला पक्षसँग छ’लफल भईरहेको दोलखाका प्रहरी प्रवक्ता, प्रहरी निरिक्षक रेशम बोहराले जानकारी दिनुभयो ।

सिंगटीबाट चरिकोट आउँदै गरेको पूर्व अरनिको यातायातको बा ४ ख ५८०९ नम्बरको बसले विहान करिव ११ बजे ठ’क्कर दिँदा बालकको घ’टनास्थलमै मृ’त्यु भएको थियो । स्थानीयका अनुसार शिवरात्री मनाउनका लागि डोरी टाँ’गेर सहयोग माग्दै गरेका बालवालिकाको स’मूहलाई बसले डोरी सहित ल’तार्दा बालक पुजन थामीको बसको पछाडि पट्टिको चक्काले कि’चेर मृ’त्यु भएको हो ।यसैबीच दोलखाको शैलुङ गाउँपालिकामा शिवरात्रीमा अ’ग्निधुनी लगाउने क्रममा ज’लेर एक पुरुष ग’म्भिर घा’ईते भएका छन् ।शैलुङ गाउँपालिका वडा नम्बर ८ भैँसेका ४५ वर्षिय प्रविण तमाङ आगो ताप्ने क्रममा ज’लेर ग’म्भिर घा’ईते भएका हुन् ।

हिजो साँझ आफ्नै होटल अगाडि आगो बा’लेर ता’पिरहेका तमाङको कपडामा आगो स’ल्कीँदा ज’लेर घा’ईते भएको दोलखाका प्रहरी प्रवक्ता, प्रहरी निरिक्षक रेशम बोहोराले जानकारी दिनुभयो । घा’ईते तमाङको स्थानीय माघापौवा स्वास्थ्य चौकीमा सामान्य उपचारपछि थप उपचारका लागि राति नै काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।आ’गो ’बाल्ने क्रममा अरुले छर्’केको मट्टितेल जी’उमा परेको र त्यहीँबाट आ’गो सल्’कीएर तमाङ घा’ईते भएको बताइए पनि घ’टनाको विषयमा अनुसन्धान भइरहेको प्रहरी निरिक्षक बोहोेराले जानकारी दिनुभयो ।

यद्यपी घा’ईते तमाङका भाई कुमार तमाङले स्थानीय एक युवकले नि’यतवस आफ्नो दाजुलाई एक बोतल पे’ट्रोल छ’र्किएको र आ’गो लागेर ग’म्भिर घा’ईते भएको बताएका छन् । घ’टनाका सं’लग्न भएको आ’रोपमा प्रहरीले एक जना स्था’नीय युवकलाई नियन्त्रणमा लिएको छ । उनलाई आज विहान नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

Related Articles

Back to top button
Close