Friday, February 28

डिभोर्सपछि पहिलो श्रीमती रिनाबारे आमिरको यस्तो खुलासा

January 25, 2020 512

काठमाडौं – बलिउडका चर्चित अभिनेता हुन् आमिर खान । धेरैजसो फिल्मकै कारण चर्चामा आउने अमिरले हालै श्रीमती रिना दत्तसँगको डिभोर्स बारे नयाँ कुरा खुलासा गरेका छन् । उनले आफुहरुले डिभोर्स गर्नुको कारण खुलाएका छन् । रिनासँग १६ वर्ष बिताएर डिभोर्स गरेका अमिरले डिभोर्सको समयमा आफु निकै पिडामा रहेको बताए ।

सन २००२ मा डिभोर्स गरेपछि उनले भने ,‘हो हामीले १६ वर्षसँगै बिताएका थियौँ । हाम्रो डिभोर्स हुन पुग्यो । यो होइन कि मैले उनलाई गर्नु पर्ने सम्मान पनि गुमाए । हामीलाई थाहा छ हामीले कुन अवस्थामा डिभोर्स गर्यौ ।तर, एक अर्काको खुसीका लागि पनि यो कदम आवश्यक थियो । हामीबीच प्रेम नै नभएपछि हामीले डिभोर्सको निर्णय लिएका थियौँ ।

Loading...

प्रतिकृया दिनुहोस्