समाचार

श्रीमानभन्दा जेठी छन् यी नेपाली अभिनेत्रीहरु

एजेन्सी । केही नेपाली सेलिब्रिटीहरु यस्ता रहेका छन् जसले आफुभन्दा जेठीसँग विवाह गरेका छन् । नाम चलेका अभिनेत्रीहरुले आफुभन्दा कान्छासँग सुखद जीवनयापन गर्दै आइरहेका छन् ।

नेपालका चर्चित अभिनेत्रीहरुको त्यो निर्णयले उनीहरुलाई धेरैहदसम्म फापेको कुरा पनि बेलाबेलामा चर्चा हुने गरेको छ । यी हुन् उमेरले आफुभन्दा कान्छोसँग विवाह गरेका नेपाली अभिनेत्रीहरु

१. प्रियंका कार्कीः ३२ वर्ष (इन्गेजमेन्ट भएको विवाह हुन बाँकी) आयुष्मान देशराजः ३० वर्ष २. निशा अधिकारीः ३३ वर्ष शरद भेष्वाकरः ३१ वर्ष ३. रमेश उप्रेतीः ३८ वर्ष किरन उप्रेतीः ४. विपाना थापाः ४१ वर्ष आशुतोष भारद्धाजः ३६ वर्ष

५. मेलिना मानन्धरः ४२ वर्ष मुकेश ढकालः ३८ वर्ष ६. सरोज खनाल सुर्य माला शर्मा ७. हरिहर शर्माः ६४ वर्ष शकुन्तला शर्माः६४ वर्ष यो रिपोर्ट मिडियामा प्रकाशित रिपोर्ट, विकिपेडियाबाट लिइएको हो ।

Related Articles

Back to top button
Close