समाचार

जन्ती लिएर फर्किदै गरेको ३० जना सवार बस दु’र्घटना !

भैरहवा- रुपन्देहीको घा’घरा पुल नजिकै बस पल्टिदा ७ जना घा’इते भएका छन्। सियारीको भगलापुरबाट ओमसतिया–६ जमुहानी तर्फ जन्ती लिएर फर्किदै गर्दा लुम्बिनी रोडस्थित घा’घरा पुल नजिकै बस दु’र्घटना भएको हो। सिमसिम पानी परिरहेको बेला लू१ ख ८८०६ नम्बरको माइक्रोबस ओ’भर स्पी’डका कारण सवारी दु’र्घटना भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायव उपरिक्षक खड्गबहादुर खत्रीले जानकारी दिए। दु’र्घटनापछि प्रहरीको टोली घ’टनास्थल पुगेर घा’इतेको उ’द्दारमा लागेको छ।

करिब ३० जना सवार उक्त बस ५ बजेर ३० मिनेट जादा दु’र्घटनामा परेको हो, बसका चालक दु’र्घटना लगत्तै फ’रार रहेकाले खो’जी भइरहेको प्रहरीले जनाएको छ। दु’र्घटनामा परेका अ’न्यको अवस्था भने सा’मान्य रहेको प्रहरीले जनाएको छ। वर्षाका कारण दु’र्घटनामा परेको घा’इतेहरुको अवस्थाबारे विस्तृत विवरण आउन सकेको छैन।

Related Articles

Back to top button
Close