समाचार

नेपालगञ्जको भेरी अस्पतालमा दिनरात भोक प्यास नभनि कोरोना संक्रमितको सेवामा खटिएका नर्सहरु, सम्मान स्वरूप शेयर गराैं

नेपालगन्जको भेरि अस्पतालको कोभिड वार्डमा खटिएका नर्सहरु । भोक, प्यास र निद्रा नभनि उनीहरु आफ्नो ज्यानको प्रवाह नगरि खटिएका छन् । कतिपय आफै संक्रमित छन् । तर पनि विरामीको उपचारमा होम्मिएका छन् । सलाम यी नर्सहरुलाई, जस्ले आफ्नो स्वास्थ्यकाे प्रवाह नगरि दिनरात कोरोना लागेकाहरूकाे जीवनरक्षाका निम्ति खटिरहे ।

यसरी दिनरात विरामीकाे सेवामा खटिइरहँदा कति नर्सहरूको स्वास्थ्य अवस्था नाजुक समेत भएकाे छ भने कतिको प्रेसर घटबढ हुदा बेहाेस समेत भएकाे समाचार छ । यतिबेला ती बिचरी नर्सहरूकाे तस्विर समाजिक सञ्जालमा भाइरल बन्दै गैरहेकाे छ । उनिहरूकाे अवस्था देख्दा नेपालीकाे मात्रै होइन जो कसैकाे मन नरूने भन्ने नै हुदैन।

Related Articles

Back to top button