अन्तर्राष्ट्रिय समाचार

केही घन्टामा कोभिड मा’र्ने चक्की बनाइँदै

खाएको केही घन्टाभित्रै कोभिडलाई मा’र्ने एक चक्की बनाउँदै गरिएको एक विज्ञले बताएका छन् ।यो चक्की बजारमा आएपछि लकडाउन लगाउन नपर्ने बताइएको छ ।केही महिनाभित्र यस चक्कीमाथि थप अनुसन्धान गरिने र प्रयोग गर्न लायक ठहरिएमा बजारमा ल्याइने विज्ञहरूको भनाइ छ ।

ए’न्टीभाइरल चक्कीले कोरोनाभाइरसलाई शरीरमा रूप परिवर्तन गरी गरी फै’लिन दिँदैन ।अहिलेका नयाँ भे’रिएन्टहरूको असरलाई रो’क्ने र भाइरस फै’लिन नदिने काम यी ए’न्टीभाइरलले गर्ने आशा छ ।बेलायत सरकारले ए’न्टीभाइरल चक्कीको अनुसन्धान गराइरहेको हो ।

ग्ला’स्गो विश्वविद्यालयका प्राध्यापक केभिन ब्ला’इथ चक्की अनुसन्धान टो’लीका प्रमुख हुन् ।उनले भने, ‘ए’न्टीभाइरल च’क्कीले काम गरेमा ठूलो उपलब्धि हुनेछ ।’यसले काम गरेमा स्वास्थ्य सेवामाथि चरम द’बाब पर्ने छैन किनकि रो’गीहरू अस्पताल आउनै पर्दैन ।

अनि लकडाउन वा अन्य किसिमका क’ठोर नियन्त्रण पनि लगाउन पर्दैन ।’को’भिड पोजिटिभ भएको केही दिनभित्र च’क्की खाएमा शरीरमा को’रोनाभाइरस मर्ने अ’पेक्षा गरिएको छ ।

Related Articles

Back to top button