अन्तर्राष्ट्रिय समाचार

दैनिक ८ सय मिटर अग्लो ख-तरनाक पहाड चढेर विद्यालय जाने गर्दछन् यी बालबालिकाहरु (भिडियाे हेर्नुस्)

दैनिक ८ सय मिटर अग्लो ख-तरनाक पहाड चढेर विद्यालय जाने गर्दछन् यी बालबालिकाहरु (भिडियाे हेर्नुस्) । पढ्न बालबालिकाहरु जस्तोसुकै ठाउँ पार गरेर पनि विद्यालयमा पुग्ने गर्छन् । पढ्नुपर्छ भन्ने सोच भएकाले धेरै संघर्ष गरेर पढ्ने स्थानसम्म पुग्ने गर्छन् ।

यस्तै चीनमा यस्तो ठाउँ छ जहाँका बालबालिका अग्लो पहाड चढेर विद्यालय सम्म पुग्ने गर्छन् । दक्षिण–पश्चिम चीनमा बालबालिकाहरु ८ सय मिटर अग्लो पहाड चढेर पढ्न जान्छन् । अटुलेर गाउँका बालबालिकाहरु ख- तरनाक बाटो हुँदै चट्टानमा चढेर विद्यालय पुग्ने गर्छन् ।

उनीहरु काधमा झोला राखेर ८ सय मिटर चट्टानमा चढ्ने गर्छन् । पहाडमा चढ्न अब सिढि बन्ने बतायएको छ । यहाँ जान धेरै जोखिम भएकोले जादा सानो गल्तीले कसैको ज्या- न पनि जा- न सक्छ । हालसम्म उक्त पहाडबाट खसेर ७ – ८ जनाको मृ- त्यु भईसकेको पनि बताइन्छ । भिडियाे:-

Related Articles

Back to top button