समाचार

शुक जसले ट्रक दुर्घ’टनामा डेढ वर्षीय छोरा श्रीमती सहित परिवार गु’माए : अझै हो’स खुलेको छैन् !

पोखरा, – जिल्ला अस्पताल भवन बनाउन सिमेन्ट बोकेर उकालो लागिरहेको ट्रक मनाङको नासों गाउँपालिका ४ कोतोमा पुग्दा नपुग्दै ब्रेकमा समस्या आयो । पहाडको अप्ठ्या’रो बाटो त्यसमाथि ‘हे’भ्भी वेट’ ट्रक ।

चालकले उकालो सहज बनाउन ट्रक ‘ब्याक’ गर्दानगर्दै चि’प्लिँदै ट्रक सोझै मस्र्याङ्दीमा ख’स्यो । करिब ४५ मिटर तल खसेको ट्रक सीधैं नदीमा रहेको ठूलो ढुं’गोमा ब`जारिन पुग्यो । ट्रकमा सवार ८ जनामध्ये ३ जनाको घ`टनास्थलमै ज्या`न गयो । बाँकी ३ जनाको उपचारका क्रममा मृ`त्यु भयो ।

त्यही ट्रकमा सवार थिए, नासों गाउँपालिकाकै शुक गुरुङको परिवार । ट्रकमा शुककी श्रीमति ३५ वर्षीय मनिषा गुरुङ र डेढ वर्षीय छोरा लियोन गुरुङ थिए । मनाङ धारापानीमा होटल व्यवसाय गर्दै आएका शुक गुरुङ कोतोमा भएको ट्रक दुर्घ`टनामा परिवार गु`माएपछि अहिलेसम्म हो`शमा आउन सकेका छैनन् ।

दुर्घ`टनामा घट`नास्थलमै ज्या`न गुमाएका जलकाशी गुरुङ उनकै साली अर्थात् मनिषाकै बहिनी थिइन् । परिवारमै गु’म्ने गरी बज्र`पात परेपछि शुकका आँखा खुल्न सकेको छैन । ‘एकपछि एक बज्र`पात आइलाग्यो । केही समयअघिमात्रै उहाँले आफ्नो दिदी गु’माउनु भो । एक हप्ताअघिमात्रै उहाँको सोल्टीको काठमाडौंमा उपचारकै क्रममा मृ`त्यु भयो,’ आफन्त दिल गुरुङले नेपाल प्रेससँग भने, ‘उहाँ अझै बेहो`शै हुनुहुन्छ । हो`श आएको छैन ।’

शुकको सोल्टी नाता पर्ने गत हप्तामात्रै काठमाडौंमा मृ`त्यु भएको थियो भने फागुन २० मा युकेमै दिदीको मृ`त्यु भएको थियो । उनी अहिले मनाङमै छन् । ‘बुहारी (मनिषा) पनि आफन्त बितेपछि त्यहाँ गएर आइराखेकी रैछिन् । कहाँबाट ट्रक चढेको भन्ने थाहै भएन,’ दिलु गुरुङले भने ।

जिल्ला प्रहरी कार्यालय मनाङका डिएसपी सुवास खड्काका अनुसार उनीहरु मनाङ, लमजुङ सीमाना जगतदेखि ट्रक चढेका थिए । ‘सबै जना जगतबाट ट्रक चढेर मनाङतिर लाग्नु भएको प्रारम्भिक अध्ययननबाट खुलेको छ,’ डिएसपी खड्काले नेपाल प्रेससँग भने । उनका अनुसार चालक र सहचालकबाहेक दुर्घ`टनामा परेका सबै आफन्ती नै हुन् ।

घट`नास्थलमा मृ`त्यु भएका ३ जनाबाहेक उपचारका लागि लमजुङ ल्याउँदै गर्दा २ जनाको मृ`त्यु भएको थियो । लमजुङमा मृ`त्यु हुनेमा लमजुङकै मस्र्याङ्दी गाउँपालिका ५ का लक्ष्मण नेपाली र मनाङको चामे गाउँपालिका ४ का धनमान विक छन् । नेपाली ट्रकका सहचालकसमेत हुन् लमजुङमा उपचार सम्भव नभएपछि ३ जनालाई थप उपचारका लागि चितवन रेफर गरिएको थियो । त्यसमध्ये राति चितवनमा उपचारकै क्रममा ७ वर्षीय थिउन गुरुङको मृ`त्यु भएको थियो ।

चितवनमा उपचार भइराखेका ७ वर्षीय निहल गुरुङको अवस्था सामान्य छ । तर, ट्रक चालक तनहुँ भानुका २१ वर्षीय सुमन तामाङको अवस्था ग`म्भीर रहेको डिएसपी खड्काले जानकारी दिए । मालवाहक ट्रक दुर्घ`टना भएको थाहा भए पनि अस्पतालकै सामान भएकोबारे आफूहरुलाई जानकारी नभएको जिल्ला अस्पताल मनाङले जनाएको छ ।

घ`टनास्थलमै मृ`त्यु भएका ३ जनाको श`व पो`स्टमा`र्टमका लागि त्यही लगिएको भए पनि ट्रकले बोकेको सामानबारे आफूलाई थाहा नभएको अस्पताल प्रमुख डा प्रतिभा गौलीले बताइन् । ‘अहिले जिल्ला अस्पतालको भवन निर्माण चलिरहेको त छ । बीचमा हिमपातले काम केही रोकिएको थियो,’ डाक्टर गौलीले भनिन्, ‘दुर्घ`टना भएको ट्रकले ठ्याक्कै कसको सामान बोकेको हामीलाई जानकारी आएको छैन ।’

करिब १९ करोड रुपैयाँ लगानीमा भवन जिल्ला अस्पतालको २ तले भवन निर्माण भइरहेको डा गौलीले जानकारी दिइन् । साउनदेखि सुरु भएको योजना ३० महिनाभित्र सक्ने गरी सम्झौता भएको उनले बताइन् । ‘३० महिना भए पनि बीचमा धेरै समय काम रोक्नु परेकाले केही ढिलाइ हुन सक्छ,’ उनले भनिन् । जिल्ला प्रशासन कार्यालय मनाङका प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेका अनुसार दुर्घटना भएको ट्रक अस्पताल भवन निर्माण ठेकेदार कम्पनीको ट्रक दुर्घ`टनामा परेको हो । नौलो धुन बाट

Related Articles

Back to top button