भिडियो

महानायक राजेश हमाल बाबु बन्दै, फेसबुकमा बाबु बन्न लागेको संकेत गर्दै लेखे यस्तो स्टाटस, भने घरमा जनसंख्या बढ्दैछ, हामी २ बाट ३ हुँदैछौँ

काठमाडौं । नेपाली चलचित्रका महानायक राजेश हमालले आफु बाबु बन्न लागेको संकेत गरेका छन् । मधु भट्टराईसँग विवाह गरेका हमालले सामाजिक सञ्जालमा आफु बाबु बन्न लागेको संकेत गरेका हुन् । नायक हमालले आफ्नो इन्स्टाग्राममा श्रीमति मधुसँगको तस्बिर राख्दै लेखेका छन्, ‘१+१= ?’ ।

यदी उनी बाबु बन्न लागेको हुन् । भने उनलाई ‘बाबु कहिले बन्नु हुन्छ ?’ भन्ने प्रश्नबाट मुक्ति पाउनेछन् । उनको पोष्टसँगै सबै दर्शक तथा शुभचिन्तकका लागि यो विषय निकै चासोको विषय बनिरहेको छ । राजेशको सांकेतिक प्रश्नलाई आधार मानेर शुभचिन्तकहरुले भने धमाधम शुभकामना र बधाई दिन थालेका छन् ।

ललितपुरको गोदावरीमा विशाल बंगला छ करिष्मा मानन्धरको, घर भित्र नै सारा सुबिधा भएको ठूलो क्षेत्रफलमा बनेको उनको घरमा पुग्नेहरु हुन्छन् घर देखेर छक्क, धेरै कलाकारहरु ४ आनामा कुचुक्कका घरमा बसिरहेका बेला करिश्माको करोडौँको जग्गामा बनेको आlnसान घरभित्र जाँदा देखिए यस्ता अपत्यारिला दृश्यहरु, हेर्नुहोस् भिडियो

काठमाडौं । करिश्मा मानन्धरलाई सदावाहर नायिकाको रुपमा चिनिन्छ । १९७१ मा ललितपुरमा जन्मिएकी करिश्मा नेपाली चलचित्र क्षेत्रको एक चर्चित अभिनेत्रीसँगै राजनीतिज्ञ पनि हुन् । उनी नेपाली रजतपटमा सबैभन्दा सुन्दर नायिकाका रूपमा समेत चिनिन्छिन । उनको पहिलो चलचित्र सन्तान बनाउँदा उनी १४ वर्षकी मात्र थिइन् । त्यस फिल्ममा उनले भुवन केसीसँग काम गरेकी थिइन् ।

कस्तुरी चलचित्रमा काम गरेपछि उनले चर्चित चलचित्र निर्देशक बिनोद मानन्धरसँग विवाह गरिन् । विवाह पश्चात् उनी चर्चाको शिखरमा पुगिन् यसै कारण उनलाई करिश्मा केसी भन्दा करिश्मा मानन्धरकै नामले चिनिन्छिन् । उनको एउटी छोरी कविता मानन्धर पनि छिन् ।

करिश्माले यसै वर्ष एसईईको परीक्षा उत्तिर्ण गरेकी छन् । सन् २००७ को नोभेम्बरमा उनले उत्कृष्ट अभिनेत्रीको अवार्ड समेत प्राप्त गरेकी थिइन् । उनै चर्चिच अभिनेत्रीबारे हामीले केही नयाँ कुरा तपाईहरूमाझ दिने प्रयास गरेका छौं ।

उनको घरको बारेमा हामी जानकारी दिन गएका छौं । गोदावरीमा उनको घर छ । जहाँ एकदमै प्राकृतिक वातावरण देख्न पाइन्छ । त्यही घरमा उनले सानो खाले गार्डेन समेत बताएकी छन् । हेर्नुहोस् उनको घरबारे यो भिडियोः

Related Articles

Back to top button