अन्तर्राष्ट्रिय समाचार

४ वर्षकी बालिकालाई ५ वटा भु’स्याहा कुकुरले आ’क्र’म’ण गरेर मा’रे

काठमाडौं। ५ वटा भु’स्याहा कुकुरको स’मूहले आ’क्र’म’ण गर्दा ४ वर्षकी एक अ’बो’ध बालिकाको ज्या’न गएको छ । ती बालिका आफ्नो घरबाट बाहिर नि’स्किनासाथ उनीमाथि भु’स्याहा कुकुरहरुले आ’क्र’म’ण गरेका हुन् ।बालिकाको नाम शा’हद भएको खु’लाइएको छ तर उनको पूरा नाम खुलाइएको छैन ।

बालिका साउदी अ’रेबियामा परिवारको विदा मनाउने घरबाट बाहिर नि’स्किएका बेला आ’क्र’म’ण’मा परेकी थिइन् ।कुकुरको आ’क्र’म’ण’मा परेपछि बा’लिकाले चि’च्या’एको उनकी आमाले सु’निन् । आमा दौ’डि’ए’र बा’हिर आउँदा छो’रीलाई कुकुरहरुले आ’क्र’म’ण गरिरहेको देखिन् ।

उनले सहयोगको लागि चिच्याएपछि आएका ब’टु’वा’हरुले कु’कुरहरुलाई ल’खे’टे । बालिकालाई त’त्कालै अस्पताल लगिएको थियो तर उनको मृ’त्यु भयो । मृ’त’क बालिकाका काका अ’ब्दु’ल्ला’ह ह’ज्जा’म अ’ल अ’ब’द अ’ल स’ल’म’ले गल्फ न्यूजसँग कुरा गर्दै यो घ’टनाले परिवारलाई ठूलो ध’क्का लागेको बताए ।

‘हामीले भ’तिजीलाई नजिकैको अस्पताल लगेका थियौं र हामी बेलुकी करिब साढे ५ बजे अस्पताल पुगेका थियौं’ उनले भने ‘मे’डि’कल स्टाफले उनको स्थिति स्थि’र भएको भनेका थिए । कोभिड १९ को सा’वधा’नीसम्बन्धी नि’यमका कारण हामी अस्पतालबाहिर प’र्खिरह्यौं ।

बेलुकी ७ बजेर ५० मिनेटतिर हामीलाई बालिकाको नि’धनको खबर दिइयो । यो हाम्रो लागि ठूलो ध’क्का थियो ।’अ’ल स’लमका अनुसार यो क्षेत्रमा लामो समयदेखि आ’वा’रा ज’नावरको कारण नि’कै स’मस्या भइरहेको छ तर प्रशासनले यस स’मस्यालाई स’म्बोधन गर्न केही गरेको छैन ।

उनले प्र’शासनसँग यहाँका आ’वा’रा कुकुरहरुलाई नि’यन्त्रण गर्न आ’ग्रह गरेका छन् किनकि यो क्षेत्रमा स’प्ताहान्तमा बालबालिकासहितका परिवार आउँछन् । घटना अल व’शिला क्षेत्रमा भएको हो जुन ठाउँ देशको राजधानी रि’याधबाट करिब १६ माइल टाढा छ ।

Related Articles

Back to top button