समाचार

भारतको तमिलनाडुमा बस दु’र्घटना ,सात नेपालीको मृ’त्यु

काठमाडौं । भारतको ता’मिलनाडुमा नेपाली ती’र्थयात्री चढेको बस दु’र्घटनामा परेको छ । बुधबार राति दु’र्घटनामा परेको बताइएको छ ।दक्षिण भारतीय राज्यको तमिलनाडुको सा’लेममा दु’र्घटनामा परेको थियो ।दु’र्घटनामा सातजनाको मृ’त्यु भएको छ भने २१ जना घा’इते भएका छन् ।को १ ख ५३३४ नम्बरको बस वि’परीत दिशाबाट आएको बससँग ठो’क्किएको थियो । सुनसरीको दुहवीबाट माघ २३ गते ती’र्थयात्री बोकेर बस भारत प्र’स्थान गरेको थियो ।घा’इते भएका २१ जनाको तमिलनाडुमै उपचार भइरहेको छ ।

द हिन्दुमा प्रकाशित समाचारअनुसार मध्यरातमा बसले यु ट’र्न लिन खोज्दा वि’परीत दिशाबाट आएको बसले ठ’क्कर दिएको थियो ।दु’र्घटनामा मृ’त्यु हुनेमा वीरबहादुर राई, गोपाल तामाङ, फूलसरी चौधरी, बुधनी चौधरी, विष्णु दाहाल, टीकाराम चौधरी, रशिलाल चौधरी र उनकी श्रीमती छन् ।

Related Articles

Back to top button
Close