Sunday, April 5

खुशीको खबर ! आज १ हजारले घट्यो सुनको मूल्य, चाँदीको पनि मूल्य घट्यो

January 9, 2020 448

बुधबार कीर्तिमानी मूल्य कायम गरेको सुन बिहीबार प्रतितोला हजार रुपैयाँ घटेको छ। सुनचाँदी व्यवसायी महासंघले बिहीबारको लागि छापावाल सुनको प्रतितोला मूल्य ७५ हजार ५ सय कायम गरेको छ।तेजावी सुनको मूल्य पनि घटेको छ।

बिहीबार नेपाली बजारमा तेजावी सुनको मूल्य ७५ हजार २ सय कायम गरेको छ। यस्तै चाँदीको मूल्य पनि घटेको छ। हिजो ९ सय २० रुपैयाँ तोकिएको चाँदी आज प्रतितोला ९ सय कायम भएको छ।

Loading...

प्रतिकृया दिनुहोस्