भिडियो

‘सेन्टिभाइरस’ हेर्न ट्याक्सी चालकको हलमा भीड, लगाए जय धुर्मुस-सुन्तलीको नारा (भिडियो)

धुर्मुस -सुन्तलीको निर्माण र अभिनयमा रहेको चलचित्र ‘सेन्टिभाइरस’ आज बाट रिलिज भएको छ। रामबाबु गुरुङ्गको निर्देशनमा तयार भएको चलचित्र हेर्न बिहानै सयौ ट्याक्सी चालक हलमा पुगेका छन्। बिहान जय नेपाल हलमा ट्याक्सी सहित पुगेका चालकलाइ धन्यवाद दिन धुर्मुस-सुन्तली स्वयं हलमा पुगेका छन्। लामोसमयपछि अभिनयमा फर्किएका धुर्मुस-सुन्तलीको चलचित्र हेर्न आतुर रहेको ट्याक्सी चालकहरुले बताएका छन्।

Related Articles

Back to top button