भिडियो

शरिरभरि पूर्व राजाको ट्याटु खाेपेका युवा भन्छन् राजतन्त्र १००% आउँछ !

प्रधानमन्त्री केपि शर्मा ओलीले राजतन्त्र माग्नेहरु मूर्ख भएको प्रतिक्रिया दिएसँगै राजावादीहरु आक्राेशित भएका छन । यसैबीच शरीर भरि पूर्वराजाकाे ट्याटु खाेपेका एक युवा मिडियामा आएका छन । उनी भन्छन् राजतन्त्र आएरै छाड्छ । गणतन्त्र जनताले नल्याएको उनको तर्क छ। हेर्नुस् भिडियो

Related Articles

Back to top button
Close