भिडियो

सन्तोषलाइ छोडेर जाने प्रमिला पहिलोपटक मिडियामा, रुँदै भनिन्, ‘मैले ठुलो गल्ति गरे अहिले पछुतो भएको छ’ (भिडियो)

भरतपुर महानगरपालिका निवासी सन्तोष सुनुवारकी पुर्वपत्नी प्रमिला सुनुवार धरौटिमा छुटेपछि पहिलो पल्ट मिडियामा आएकी छिन । नवलपरासीबाट आज पहिलोपल्ट मिडियामा आएकि हुन ।

उनले आफुले अन्जानमै गल्ती गरेको महसुस गरेकिछिन । उनले रुँदै आफुबाट गल्ती भएको बताउदै अब चितवन नफर्किने सुनाईन । जे हुनुभईसक्यो अब म चितवन फर्किदिन उनले भनिन मलाई कोहि कसैसँग गुनासो पनि छैन ।

प्रमिलालाई भेट्न उनका छोराछोरी पनि नवलपरासी पुगेका थिए । लामोसमयपछि छोराछोरीसँग भेट्दा प्रमिलाई धेरै समयसम्म अंकमाल गरी रोएकि थिइन । उनले छोराछोरीलाई निरन्तर भेट्ने बताउदै आफु चितवन भने नजाने बताइन । उनले आप्ना पुर्वपति सन्तोषसँग कुनै गुनासो नरहेको बताईन ।

अन्तर्वार्ताको क्रममा छोरी आमाको अगाडी धेरै रोएकी थिइन् छोरी रोएको देख्दा आमा प्रमिलाले पनि आफ्नो मन थाम्न सकेकी थिइनन् । प्रमिलाले मिडियामा कुरा गर्दै श्रीमानसंग झ’गडा पर्ने गरेको पनि बताएकी छन् । पत्रकारको प्रश्नमा आखिर किन श्रीमान सन्तोषले गा’लीग’लौ’ज गर्नु हुन्थियो भन्दा उनले खुलाउन चाहिनन् ।

श्रीमान सन्तोषले कहिले माया त कहिले झगडा गर्ने गरेको बताएकी हुन् । अहिले पछिल्लो समय श्रीमान र छोराछोरीसंग टाढा भएको देख्दा बल्ल आफुलाई गल्ति गरेको महसुस भएको बताएकी छन् ।

अदालतमा अहिले पनि प्रमिलाको केस त्यस्तै नै छ उनि धरौटीमा छुतेकी हुन् । मलाई धरौटीमा छुटाउदा सुरेशको पैसाले नै छुटेकी हु भन्दै उनले बताएकी छन् बाँकि कुरा तलको भिडियोमा हेर्नुहोला

Related Articles

Back to top button
Close