समाचार

ए’सि’ड आ’क्र’म’ण’मा परे’की मुस्कान खातुन’ले जितिन् विश्वको सबैभन्दा ठुलो अवार्ड ‘अन्तर्राष्ट्रिय साहसी महिला’

ए’ सि’ड आ’क्र’म’ण’मा परे’की किशोरी मुस्कान खातुनले अमेरिकी विदेश मन्त्रालयद्वारा प्रदान गरिने अन्तर्राष्ट्रिय अवार्ड जितेकी छन् ।

काठमाडौंस्थित अमेरिकी राजदूतावासले दिएको जानकारी अनुसार १५ वर्षीया खातुनले अमेरिकी विदेश मन्त्रालयले दिने यस वर्षको इन्टरनेशनल विमेन अफ करेज (अन्तर्राष्ट्रिय साहसी महिला) अवार्ड पाएकी हुन् ।

यो अवार्ड पाउने उनी पहिलो नेपाली हुन् । यो अवार्ड पाउनेमध्ये खातुन संसारकै सबैभन्दा कम उमेरकी व्यक्ति हुन् ।

ते’जा’ब आ’क्र’मण’को अ’न्त्य’का ला’गि मुस्कान’ले गरेको निरन्तर कार्यका लागि यो अवार्ड प्रदान गरिएको जनाईएको छ ।

वीरगन्ज महानगरपालिका–११, श्रीपुरकी खातुनलाई गत वर्ष विद्यालय जाँ’दै ग’र्दा ते’जा’ब आ’क्र’म’ण भए’को थि’यो । ला’मो समय सम्म कीर्तिपुर अस्पताल लगायत स्थानमा उन’को उपचार भएको थियो ।

यसअघि यो अवार्ड पाकिस्तानकी शिक्षा अभियन्ता एवं नोबेल पुरस्कार विजेता युवती मलाला युसफजाईले पनि पाएकी थिइन् ।

Related Articles

Back to top button