समाचार

१० सेकेण्डको भिडि’योको मूल्य ७७ करोड, भिडि’यो हेरेर थाहा पाउनुस् के छ त्यस्तो (भिडियो हेर्नुहोस)

तपाइँको सानो म’हेनत र त्यसमा लगानी गरिए’को थोरै पैसाले कतिबेला भाग्य बद:लिदिन्छ भन्न सकिन्न । २०२० को अक्टो’बरमा अमेरिकाको मियामीका एक कला संक’लकले १० सेकेण्ड:को एउटा भि’डियो ६७ हजार डलर (७८ लाख रुपैयाँ)मा किने । उनले अहिले यो भिडियो बेचेका छन् । उनले अहिले यो भिडि:यो ६.६ मिलियन डलर (७७ करोड रुपैयाँ)मा बेचे:का छन् ।
यो भिडि:योलाई डिजिटल आर्टिस्ट बिप:लले बनाए’का थिए । बिपलको वास्तविक नाम माइक विंकेलम्यान हो । समा’चार एजेन्सी रोयटर्सका अनु:सार ब्लकचेन नामक संस्थाले यो भिडियो माइकले नै बनाएको प्रमाणित गरेको छ । यो भि’डियो अर्थात डिजिटल एसेटलाई नन फंजिबल टोकन (एनएफटी) भनिन्छ । यसमा बनाउनेलाई पैसाको आवश्य’कता भएको अवस्था:मा यसको लागि कैयौं मानि:सहरुले लगानी पनि गर्छन् ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

Related Articles

Back to top button