रोचक

यस्तो अनौठो मन्दिर जहाँ १५ बर्षदेखि सर्पले प्राथना गर्दे आएको छ !

हालै सामाजिक संजालमा एक मन्दिरको तस्विर निकै भाइरल भएको छ । उक्त मन्दिरमा बषौ देखि सर्पले बास बस्दै आएको छ । यस भन्दिरमा पुजा गर्ने दिनहुँ भक्त जनको भिड लाग्छ ।

यो भन्दिर भारतको सालेमाबादमा रहेको छ । शिब मन्दिरले परिचित यो मन्दिरमा बर्षौ देखि सर्पहरु बसिरहेको भारतिय मिडियाले जनाएको छ ।

पुजा गर्ने आउने मानिसले सर्पलाई नागको स्वरुप भन्दै फलफुल चडाउने गर्दछन् । स्थानियकाने भनाइ अनुसार १५ वर्षदेखि शिब मन्दिरमा बस्दै आएको सर्पले दैनिक ५ घन्टा सम्म प्राथना गर्ने गर्छ ।

यस सर्पले प्राथना गरेको हेर्ने मानिसको भिड लाग्ने गर्दछ । दैनिक १० वजे आएर ३ वजेसम्म शिवलिंगसंगै बस्ने सर्पलाई त्यस ठाँउका स्थानियले नागको रुपमा पुजा गर्दै आएका छन् । मन्दिरमा १० वजे सर्प पसेपछि अन्य मानिस पुजा गर्ने पाइदैन।

Related Articles

Back to top button