समाचार

मिर्गौला फे’ल, पवित्रा गुरुङ्ग को उपचारमा आर्थिक अ’भावले, दुःखद नि’धन ; यस्तो अवस्थामा पनि राजनीति…

अादरिरणिय दाजु भाइ दिदिबहिनीहरु दैलेख जिल्ला भैरबि ७ पवित्रा गुरुङ काे यहि मिति २०७७/११/१५ गते सुर्खेतको क्षेत्रिय हस्पिटलमा दुबै मृगौला फेल भई मृत्युु भएकाे हुदा हामी भावबेहाेल बनेकाे अवस्थामा ने क पा का भिजन का हाे के हाे भन्नेहरुले पाटिकाे झन्डा अाेडाउनमा मेरो अापति छ । तपाईहरुकाे नियत यहि हाे कति पटक वहाँले ने क पा मा मतदान गर्नु भाे सदस्यता कहिले पाउनु भाे ,साथै दुवै मृगौला फेल भई कति दिन काठमाडौंकाे सैयामा तड्पाउदा काेहाेलपुर हस्पिटलमा तड्पाउदा,सुर्खेत हस्पिटलमा तड्पाउदा कति सहयाेग गराे ने क पा ले अार्थिक भाैतिक कुन अर्थमा अाेडाईयाे ? जुन एक पैसा सहयाेग नगर्ने झाेलेहरुले झन्डा के भनेर अाेडाइयाे अाेडानकाे अर्थ के हुन्छ ।उपचारमा लागेकाे खर्च ७/८ लाख तिरिदिने हाे अाेडाउनेले । मैले के भने झन्डा नअाेडाउनाेस भने हाम्रो पाटिकाे निर्देशन छ कडा जवाफ अायाे । हाम्राे सन्तानकाे अधिकार हुदैन भने निर्देशन दिने गरिब मेराे दाजुकाे खर्च तिरिदिअाेस । काेहि कसैले नचाहादा नचाहादा जबरजस्ति गर्ने मिल्छ?मेराे अापति हुतियाराहरुलाई । प्रतिक्रिया के छ तपाईहरुकाे ।दुख गर्ने हनुमान पगरी बाध्ने के ? धन्यवाद, चक्र गुरुङ्ग को फेस्बुक बाट साभार,****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

Related Articles

Back to top button