समाचार
जुम्ल्याहा सन्तानलाई जन्मदिँदा खुशी थिइन् यि २३ वर्षकी आमा, तर ११ दिनमा नै सबैलाई रुवाएर बिदा भइन्
जुम्ल्याहा सन्तानलाई जन्मदिँदा खुशी थिइन् यि २३ वर्षकी आमा, तर ११ दिनमा नै सबैलाई रुवाएर बिदा भइन्
२१ बर्षकी युवतीले जुम्ल्याहा बच्चालाई जन्म दिएर उनको मृ’त्यु भएको छ । बच्चाहरुको बिचल्ली भएको छ । यि जुम्ल्याहा नानीहरु जन्मेको ११ दिनमै उनीहरुबाट आमाको ममता दैबले खोस्यो । ज्याला मजदुरी गरेर खाने बुवालाई चोट माथि चोट थपिएको छ ।
ती दुई नानीहरुलाई दुध खुवाउने पैसा पनि छैन, नानीहरुको लागि दुध र औषधी उपचारका लागि आर्थिक सहयोगको खाचो रहेको छ ।
अवस्था सांच्चिकै दयनिय छ । जुम्ल्याहा नानीहरुको बुवा रामेछापका बाबु तामांग आफुले प्रेम गरेर बिवाह गरेको श्रीमती गुमाउनुको पिडामा दुखी हुंदै बसिरहेका छन ।
उनलाई छोरीहरुलाई दुध खुवाउने पैसा पनि छैन, अब कसरी बचाउने । जुम्ल्याहा छोरीहरु पाएको ११ दिनपछिको रातमा आमा सबिनाको मृ’त्यु भयो कहाली लाग्दो कथा छ ।