रोचक

श्रीमतिको चाहना पूरा गर्न नसकेपछि साथी बोलाए, तर साथी दिनदिनै घर आउन थालेपछि…..

एजेन्सी । आफ्नी श्री’मतीको चा’हनाले आजित भएका एक युवकले श्रीमतीकै ज्या’न लिएका छन् । श्रीमतीले जतिबेला पनि सम्बन्ध राख्न खोजेपछि आजित भएका ती युव’कले रिस रोक्न सकेनन् । श्रीमतीको मृ’त्यु भयो ।

टाइम्स अफ इण्डियामा छा’पिएको एक समाचार अनुसार, भारतको छत्तीसगढको विलासपुरका ३० वर्षका ती सञ्जय रजक नामका ती युवकले २६ बर्षकी श्रीमती निर्मलाको ज्या’न लिएका छन् । उनी आफै प्रहरी कार्यालय पनि पुगेका थिए ।

ती युवककी श्रीमती नि’म्फो’मे’नियाबाट पी डि त भएको बताइएको छ । यो स्वास्थ्य समस्या भएकालाई जतिबेला पनि सम्बन्धको इच्छा हुन्छ।प्रहरीका अनुसार यस्तो ‘रोग भएकी पत्नीका कारण उनको ज्या’न लिइएको भारतमै पहिलो घ’टना हो । आ’रोपी युवकले बताएअनुसार प्र’हरीले महिलाको श’व बरामद गरेको छ ।

ती युवकका अनुसार उनको २०११ मा बिहे भएको हो । उनीहरुको एक ५ वर्षका छोरा पनि छन् । घ’टना हुँदा छोरा पनि घरमै थिए । उनले श’व घर भित्रै भान्छामा ब्यवस्थापन गरेका थिए ।त्यसपछि ती युवक रातभर छोरासँग घरमै बसे । भोलिपल्ट बि’हान उनले प्रहरीमा गएर पूरै घ’टना बताए । छोराले पनि घटनाको पुष्टि गरेका छन् ।

उनले प’त्नीको इच्छा पूरा गराउन आफ्ना साथीहरुलाई प’नि बोलाइदिए । यसो गर्दा श्रीमतीले उनका साथीहरुसँग नै जति’बेला पनि सम्बन्ध बनाउन थालिन्। श्रीमतीले उनका साथीहरु बोलाउने सिलसिला दिनहुँजसो चल्न थाल्यो । यहाँसम्म कि उनका साथीहरुले नै उनको म’जाक उ’डा’उन थाले ।घटनाको दिन पनि श्रीमतीले कुनै साथी बोलाएकी थिइन् । यही कारण पतिपत्नीबीच वि’वाद भयो।

Related Articles

Back to top button