समाचार

जोरपाटीबाट यस्तो अवस्थामा पक्राउ परे गु’ण्डा तामाङ

काठमाडौं । गु’ण्डाग’र्दीमा संलग्न रहेको अ’भियो’गमा सिन्धुपाल्चोक जुगल गाउँपालिका–३ घर भई काठमाडौँ जोरपाटी बस्ने ३७ वर्षीय पासलाल तामाङलाई प्रहरीले आज पक्राउ गरेको छ ।

उनीसहितका व्यक्तिले बलेफी हाईड्रोपावरमा काम गर्ने ठेकदारलाई हा’तह’तियार देखाइ ज्या’न मा’र्ने, हातखुट्टा भाँ’चिदि’ने ध’म्की दिएर त्रा’स फैलाएको र महिलालाई अ’भद्र व्यवहार गरेको प्रहरीले जनाएको छ ।

खोजीका क्रममा महानगरीय अ’परा’ध नियन्त्रण महाशाखाको टोलीले उनलाई काठमाडौँको जडीबुटीबाट पक्राउ गरेको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सहकुलबहादुर थापाले जानकारी दिनुभयो ।

यसअघि तामाङ क’र्तव्य ज्या’न र ज्या’न मा’र्ने उद्योग मुद्दामा करिब १८ महिना जे’ल भुक्तान भई छुटेको र सिन्धुपाल्चोक जिल्लामा ज्या’न मा’र्ने उद्योग संलग्न रही फरार रहेको अनुसन्धानबाट खुल्न आएको उहाँले बताउनुभयो ।

तामाङलाई अ’भद्र व्यबहार सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान र कारवाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौँं पठाइएको महाशाखाले जनाएको छ ।

Related Articles

Back to top button
Close