भिडियो

Exclusive: सन्तोष दाइको बुडी प्रमिला छुटे जेल बाट, प्रमिला अन्तर्वाता बाट उठेर भागे हेर्नुहोस…(भिडियोसहित)

भरतपुर महानगरपालिका निवासी सन्तोष सुनुवारकी पुर्वपत्नी प्रमिला सुनुवार धरौटिमा छुटेपछि पहिलो पल्ट मिडियामा आएकी छिन । नवलपरासीबाट आज पहिलोपल्ट मिडियामा आएकि हुन ।

उनले आफुले अन्जानमै गल्ती गरेको महसुस गरेकिछिन । उनले रुँदै आफुबाट गल्ती भएको बताउदै अब चितवन नफर्किने सुनाईन । जे हुनुभईसक्यो अब म चितवन फर्किदिन उनले भनिन मलाई कोहि कसैसँग गुनासो पनि छैन ।

प्रमिलालाई भेट्न उनका छोराछोरी पनि नवलपरासी पुगेका थिए । लामोसमयपछि छोराछोरीसँग भेट्दा प्रमिलाई धेरै समयसम्म अंकमाल गरी रोएकि थिइन । उनले छोराछोरीलाई निरन्तर भेट्ने बताउदै आफु चितवन भने नजाने बताइन । उनले आप्mना पुर्वपति सन्तोषसँग कुनै गुनासो नरहेको बताईन ।। सन्तोष दाइको बुडी प्रमिला छुटे जेल बाट, प्रमिला अन्तर्वाता बाट उठेर भागे हेर्नुहोस…

Related Articles

Back to top button