समाचार

भोलि १७ वटा नेपालीको श’व मलेसियादेखि नेपाल ल्या’इने !

काठमाडौँ । नेपाल वायुसेवा निगमले मलेसियाको क्वालालम्पुरबाट शनिबार एउटै जहाजबाट १७ वटा श’व नेपाल ल्याउने भएको छ । त्यसका लागि वाइडबडी जहाज ए ३३० आज राती ११ बजे क्वालालाम्पुर उड्ने छ । काठमाडौंबाट क्वालालाम्पुर जाने क्रममा भने १२ जना यात्रु मात्र रहनेछन्।जहाज शनिबार बिहान ८ः४० बजे त्रिभुवन विमानस्थलमा अवत’रण गर्ने कार्यक्रम रहेको छ । मलेसियाबाट नेपाल आउने क्रममा जहाजमा २५० हारा’हारी यात्रु समेत सोही जहाजमा फर्कनेछन् ।******थप समाचारको लागी यो भिडियो” हेर्न यहाँ तल क्लिक गर्नुहोस’,******

यसअघि यो रुटमा न्यारोबडी जहाजबाट नियमित उडान भ​एपनि मलेसियाबाट सानो जहाजमा यात्रुसहित उडान गर्दा यात्रुकै ब्यागेजले कार्गो भरिँदा नेपाल ल्याउनु पर्ने श’वहरु उतै अड्कि’एका थिए ।नेपाल एयरलाइन्सले आफ्नो कर्पोरेट सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत वैदेशिक रोजगारीका सिलसिलामा मलेसिया पुगी ज्या’न गुमा’एका नेपालीहरुको श’व ल्याउन लागेको नेपाल एयरलाइन्सकी प्रवक्ता करिश्मा श्रेष्ठले बताइन् ।******थप समाचारको लागी यो भिडियो” हेर्न यहाँ तल क्लिक गर्नुहोस’,******

‘मलेसियामा अड्किएका श’व नेपाल ल्याउनकै लागि हामी वाइडबडी जहाज पठाउँदैछौं,उनले भनिन्,राष्ट्रिय ध्वजाबाहक वायुसेवाका रुपमा यो हामीले गर्ने समाजसेवाको एक अंशका रुपमा लिएका छौं ।******थप समाचारको लागी यो भिडियो” हेर्न यहाँ तल क्लिक गर्नुहोस’,******विदेशमा सम’स्यामा परेका नेपाली होस वा ज्या’न गुमा’एका नेपालीहरुको श’व ल्याउने क्रममा ध्वजबाहक कम्पनीका रुपमा नेपाल एयरलाइन्सले उडान गर्ने गरेको छ ​।(photo file)काठमाडौँ । नेपाल वायुसेवा निगमले मलेसियाको क्वालालम्पुरबाट शनिबार एउटै जहाजबाट १७ वटा श’व नेपाल ल्याउने भएको छ । त्यसका लागि वाइडबडी जहाज ए ३३० आज राती ११ बजे क्वालालाम्पुर उड्ने छ । काठमाडौंबाट क्वालालाम्पुर जाने क्रममा भने १२ जना यात्रु मात्र रहनेछन्।जहाज शनिबार बिहान ८ः४० बजे त्रिभुवन विमानस्थलमा अवत’रण गर्ने कार्यक्रम रहेको छ । मलेसियाबाट नेपाल आउने क्रममा जहाजमा २५० हारा’हारी यात्रु समेत सोही जहाजमा फर्कनेछन् ।******थप समाचारको लागी यो भिडियो” हेर्न यहाँ तल क्लिक गर्नुहोस’,******

यसअघि यो रुटमा न्यारोबडी जहाजबाट नियमित उडान भ​एपनि मलेसियाबाट सानो जहाजमा यात्रुसहित उडान गर्दा यात्रुकै ब्यागेजले कार्गो भरिँदा नेपाल ल्याउनु पर्ने श’वहरु उतै अड्कि’एका थिए ।नेपाल एयरलाइन्सले आफ्नो कर्पोरेट सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत वैदेशिक रोजगारीका सिलसिलामा मलेसिया पुगी ज्या’न गुमा’एका नेपालीहरुको श’व ल्याउन लागेको नेपाल एयरलाइन्सकी प्रवक्ता करिश्मा श्रेष्ठले बताइन् ।******थप समाचारको लागी यो भिडियो” हेर्न यहाँ तल क्लिक गर्नुहोस’,******

‘मलेसियामा अड्किएका श’व नेपाल ल्याउनकै लागि हामी वाइडबडी जहाज पठाउँदैछौं,उनले भनिन्,राष्ट्रिय ध्वजाबाहक वायुसेवाका रुपमा यो हामीले गर्ने समाजसेवाको एक अंशका रुपमा लिएका छौं ।******थप समाचारको लागी यो भिडियो” हेर्न यहाँ तल क्लिक गर्नुहोस’,******विदेशमा सम’स्यामा परेका नेपाली होस वा ज्या’न गुमा’एका नेपालीहरुको श’व ल्याउने क्रममा ध्वजबाहक कम्पनीका रुपमा नेपाल एयरलाइन्सले उडान गर्ने गरेको छ ​।(photo file)

Related Articles

Back to top button