समाचार

सेनामा ‘जंगल वा’रफेयर’ तालिम पुरा गर्ने पहिलो महिला सै’निक बनिन् राधिका

काठमाडौं । नेपाली सेनामा पहिलो पटक महिलाले जंगल वा’रफेयर तालिम स’फलतापूर्वक सम्पन्न गरेकी छन्। अति चु’नौतिपूर्ण प्र’तिबि’द्रोह तथा जंगल यु’द्धकला तालिम पहिलो पटक महिला सै’निक राधिका थापाले सम्पन्न गरेकी हुन ।उनी यो तालिम गर्ने पहिलो महिला सै’निक भएको सैनिक मुख्यालयले जनाएको छ। विशेषगरी सु’रक्षा अं’गको प्र’तिवि’द्रोह तथा प्र’तिआ’तंकवा’द क्षमता अभिवृद्धि गर्न जंगल यु’द्धकला तालिम अति महत्वपूर्ण अंग मानिन्छ। नेपाली सेनाद्वारा कलैयामा सञ्चालित प्र’तिवि’द्रोह तथा जंगल ‘वा’रफे’यर’ मा सि’पाही थापाले तालिम पुरा गरेकी हुन्।

प्र’तिबि’द्रोह तथा जंगल वा’रफे’यर शिक्षालयमा १८ कात्तिक देखि माघसम्म तालिम संचालन भएको थियो। सि’पाही राधिका यसै शिक्षालयमा कार्यरत रहेकी थिइन्। सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–२ थापाटोल बस्ने भिमबहादुर थापाको नातिनी, पूर्ण बहादुर थापाको छोरी सिपाही राधिका थापा १५ असार २०६९ मा सैनिक सेवा प्रवेश गरेकी थिइन। उनी सै’नय तलिमपछि २४ जेठ २०७० बाट शिक्षालयमा कार्यरत रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ। राधिकाले उच्चस्तरको शारिरिक एवं मा’नसिक क्षमता माग गर्ने प्र’तिबि’द्रोह तथा जंगल यु’द्धकला तालिम स’फलतापूर्वक स’म्पन्न गरि सा’हस र जि’म्मेवारीको एउटा उल्लेखनीय उदाहरण प्रस्तुत गरेको सेनाले जनाएको छ।

Related Articles

Back to top button