समाचार

दाङमा एक्ली युवतीमात्र भएको थाहा पाएर एक पुरुष कोठाभित्र छिरे, अनैतिक काम गर्न खोज्दा युवतीले लगाइन् यस्तो उपाय

काठमाडौ । दाङ एक महिलाले निकै साहसपूर्ण काम गरेकी छन् । एक्लै भएको थाहा पाएर बिना अनुमति कोठामा प्रवेश गरेका पुरुषलाई भित्रै राखेर बाहिरबाट ढोका लगाएकी छिन् ।

त्यसपछि उनले प्रहरी बोलाएकी थिइन् । त्यस्ता एक ब्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार दंगीशरण गाउँपालिका–७ श्रीगाउँ निवासी ३० वर्षीय हरि देवकोटालाई पक्राउ गरिएको जिल्ला प्रहरि कार्यालय दाङका एसपी गणेश चन्दले जानकारी दिए ।

उनले माघ ३ गते राति ७ बजेतिर एक महिलामाथि विना अनुमति कोठामा गएर अनैतिक काम गर्न खोजेको भनी उजुरी परेकाले अनुसन्धानकालागि पक्राउ गरिएको प्रहरीले बताएको छ ।

मा प से गरेर ती पुरुष महिलाको कोठामा पुगेका थिए । महिलाले दिएको उजुरीका आधारमा पुरुषलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।**भिडियो हेर्न तल क्लिक गर्नुहोला **

Related Articles

Back to top button