समाचार

आज यस्तो छ २० देशको विनिमयदर, कुन देशको कति ?

काठमाडौं । आज फागुन ८ गते बिहीबार अमेरिकी डलरसहित प्राय सबै देशको भाउ घटेको छ । बुधबार बढेको प्राय सबै देशको भाउ आज बिहीबार भने घटेको हो ।

आज अमेरिकी डलर एकको खरिददर १ सय १४ रुपैयाँ १७ पैसा तथा बिक्रिदर १ सय १४ रुपैयाँ ७७ पैसा रहेको छ।

यूरोपियन यूरो एकको खरिददर १ सय २३ रुपैयाँ २४ पैसा तथा बिक्रिदर १ सय २३ रुपैयाँ ८८ पैसा रहेको छ।

त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १ सय ४८ रुपैयाँ १७ पैसा र बिक्रिदर १ सय ४८ पैयाँ ९५ पैसा रहेको छ।

साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ४४ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ६० पैसा रहेको छ।

त्यस्तै कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ३५ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ ५२ पैसा रहेको छ।

युएई दिराम एकको खरिददर ३१ रुपैयाँ ८ पैसा छ भने बिक्रिदर ३१ रुपैयाँ २५ पैसा रहेको छ। मलेसियन रिँगिट एकको खरिददर २७ रुपैयाँ ४४ पैसा तथा बिक्रिदर २७ रुपैयाँ ५८ पैसा रहेको छ।

कुवेती दिनार एकको खरिददर ३ सय ७३ रुपैयाँ १७ पैसा तथा बिक्रिदर ३ सय ७५ रुपैयाँ १३ पैसा रहेको छ।

बहराईन दिनार एकको खरिददर ३ सय २ रुपैयाँ ८४ पैसा तथा बिक्रिदर ३ सय ४ रुपैयाँ ४४ पैसा रहेको छ।

यस्तो छ सबै देशको विनिमयदर तालिका

Related Articles

Back to top button
Close