भिडियो

“५ रुपैयामा खाना बेच्ने कुमारलाइ एक्कासी यस्तो आ*रोप लाग्यो, आखिर त्यस्तो के गरे त कुमार ले (पुरा भिडियो)”

झापा । युवा समाजसेबी कुमार राईको यतिबेला चर्चा चुलिएको छ । इलामको चुलाचुली स्थायी घर भई झापाको दमकमा बसेर सामाजिक सेवामा सक्रिय रहेका कुमारले आइतबार चुलाचुलीमा रहेको बालज्योति माध्यमिक विद्यालयका १ सय जना विद्यार्थीहरुलाई स्कुल डे«स प्रदान गरे ।जेहेन्दार र विपन्न समूदायका विद्यार्थीहरुलाई विद्यालय डे«सको अभावमा विद्यालय जानबाट बञ्चित नहुन भनेर सानो सहयोग गरेको कुमारले बताए ।

दमक चौकमा ५ रुपैयाँमा सादा खाना, १० रुपैयाँमा माशु खाना र १ रुपैयाँमा सुत्ने ब्यवस्था मिलाएर चर्चामा आएका कुमारले बाल गायक अशोक दर्जीदेखि झापा, मोरङ तथा इलामका दर्जन बढी स्थानमा सहयोग गरिसकेका छन् । आज यो भिडियोमा कुमार राइले आफ्नो बद्नाम गर्न मलाइ यस्तो सम्म गरियो भन्दै मिडियामा आएका छन् ।हेर्नुस तल भिडियोमा जस्ताको तस्तै विवरण देखाईएको छ ।

Related Articles

Back to top button
Close