भिडियो

नेपाली पत्रकारलाई अन्तरवार्ता नदिने केपी ओलीले भारतीय पत्रकारलाई बोलाई बोलाई अन्तरवाता दिए र आँफै नां,गीए : रवि लामिछाने

काठमाडौँ । चर्चित टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेले नेपाली पत्रकारलाई अन्तरवार्ता दिन हिचकिचाउने प्रधानमन्त्री केपी ओलीले भारतीय टेलिभिजनका पत्रकारलाई खोजी खोजी अन्तरवार्ता दिन थालेको आरोप लगाएका छन् । रविले एक स्टाटस लेख्दै र आफ्नो टेलिभिजन कार्यक्रम सिधा कुरासँग जनतासँगमार्फत भनेका छन् बा नां,गीदै थिए । ला,ज छोप्ने कपडाको टालो लिएर जी न्यूज वाला आयो । ४० मिनेट जति टालो ले ला,ज छोपे, उसले ल्याएको सुनपानी पनि छर्किए । तर .. जी न्यूजले जाने बेलामा आफ्नो टालो लिएर गयो र सगरमाथा फेदमा गएर भन्यो यी टालो यहाँ छ । बा फेरी ना,गैं…

सगरमाथामा भारतले दाबी गर्नुपर्ने भन्दै भिडियो सामाग्री प्रशारण गर्ने भारतीय न्यूज च्यानल जी न्युजलाई नेपाली चर्चित पत्रकार रवि लामिछानेले गतिलो जवाफ दिँदै भनेका छन् जी न्यूजले नेपालको सर्वोच्च शिखर सगरमाथामा भारतले दाबी गर्नुपर्ने र त्यसको नाम पनि फेर्नुपर्ने भन्दै रिपोर्ट प्रसारण गरेको थियो ।

जी न्यूजका प्रधान सम्पादक सुधीर चौधरीले कालापत्थर पुगेर सगरमाथालाई पृष्ठभूमिमा राखेर भनेका छन्, ‘अब भारतले माउन्ट एभरेष्टमाथि आफ्नो दाबी सारा विश्वका अगाडि राख्नुपर्छ। भारतीय न्यूज च्यानल जी न्यूजले नेपालको राष्ट्रियतामाथि आघात पुर्याउने गरी पुनः आपत्तिजनक रिपोर्ट प्रसारण गरेको छ । जी न्यूजले नेपालको सर्वोच्च शिखर सगरमाथामा भारतले दाबी गर्नुपर्ने र त्यसको नाम पनि फेर्नुपर्ने भन्दै रिपोर्ट प्रसारण गरेसँगै नेपालमो त्यसको विरोध सुरु भएको छ ।

Related Articles

Back to top button
Close