समाचार

पुर्व अधिकारजकुमार धिरेन्द्रकी कान्छी छोरीले शेयर गरिन प्रेमीसँगका बेडमा सुतेका तस्विरहरु

आजकाल पुर्व अधिकारजकुमार धिरेन्द्र शाहको कान्छी छोरी उशाना लैला ‘बुब्बा’ शाहको चर्चा नेपालमा चुलिदैँ गएको छ । युट्युबर समेत रहेकी उनलेपोष्ट गर्ने भिडियोका कारण आजकाल उनी चर्चामा छिन् । तौल बढेपछि दुब्लाउनकालागि गरेका प्रयासहरुलाई उनी सामाजिक सञ्जालमा पोष्ट गर्न भ्याइहाल्छिन् ।उशाना लैला धिरेन्द्रकी कान्छी श्रीमती सर्लिन ग्रेनेकी छोरी हुन् ।उनले हालै फेसबुक मार्फत आफ्नो प्रेमीसँग बेडमा सुतेका तस्विरहरु शेयर गरेकी छिन् हेरौं केही तस्विरहरु

राजा महेन्द्र विर विक्रम शाहका कान्छा छोरा धिरेन्द्रले तीनवटा विवाह गरे । उनको तीन श्रीमतीबाट ५ छोरीहरु छन् । जेठी प्रेक्षा शाहबाट उनको तीन छोरीहरु छन् । प्रेक्षा पुर्वरानी ऐश्वर्या र कोमलकी बहिनी हुन् । उनको तर्फबाट पुजा राज्यलक्ष्मी शाह, सितास्मा र दिलाशाको जन्म भएको थियो । त्यस्तै, माइली श्रीमति जया पाण्डेको श्रेया शाहको जन्म भएको थियो ।

सर्लिन ग्रेनेसँग विवाह गरेपछि धिरेन्द्रलाई अधिराजकुमारको पदबाट मुक्त्त गरिएको थियो । सलिर्नन र धिरेन्द्रबाट एक छोरीको जन्म भएको थियो । उशाना लैला शाह धिरेन्द्रको कान्छी छोरी हुन् ।

Related Articles

Back to top button