भिडियो

“श्रीमान र दिदि बिचको अनैतिक सम्बन्धको बारेमा” किशोर कि श्रीमतीले खोलिन् सबै कुरा, बिहेको रात सम्झंदै रोइन (भिडियो)

काठमाडौँ । तिहारमा भाई टिका लगाएकी दिदी आफ्ना धर्म भाईसँग भागे पछि दुईवटा परिवारको बिचल्ली भएको छ । नवलपरासीको बर्दघाटका ऋषिराम उपाध्यायकी पत्नि अम्बिका पंगेनी किशोर आचार्यसँग भागेकी हुन् । अम्बिका र किशोर लामो समय देखि तिहारमा टिका लगाएर दिदी भाईको नातामा थिए । तर उनीहरुको भित्री सम्बन्ध भने अर्कै रहेछ । विवाह गरेर अम्बिकाको घरमा बेहुली भित्र्याएका किशोरले आफ्नो श्रीमतीलाई अम्बिका मेरो दिदी हो भनेर चिनाएका थिए ।

आफ्नो श्रीमती १५ वर्षको छोरालाई छोडेर आफैले टिका लगाएको भाईसंग भागेपछि ऋषीराम उपाध्याय मिडियामा आएका थिए । लामो समयदेखि कतारमा रहँदै आएका ऋषिले किशोर र अम्बिकाबीच त्यस्तो घृणीत सम्बन्ध होला भन्ने कल्पना पनि गरेका थिएनन् । अहिले किशोर आचार्यको श्रीमतीले अम्बिका र किशोरको धेरै रहस्य खुलाएकी छन् । किशोरले आफुसंग झुक्याएर विवाह गरेको उनको भनाई छ । २०७३ सालमा कात्तिकमा एउटा मेडिकल कलेजमा उनले यि युवतीलाई भेटेका थिए । त्यो भेट पछि किशोरले युवतीलाई पछ्याउन थाले । उनले बाटोमा हिड्दा पनि बाटो छेक्ने, जिस्क्याउने गरेर दवाव दिएका किशोरले अन्त्यमा उनले विवाह गरे ।

कलेजमा पनि पुगेर ल”फडा गरे । क्याम्पसमा टिचरले किन यहाँ आएर ल’फडा गरेको भनेर सोध्दा त्यो मेरो श्रीमती हो भनेर बे’इ’ज्जत गरेका कारण आफुले बाध्य भएर विवाह गर्न परेको बताइन् । यस्ता कुरा आफुले कसैलाई शेयर गर्न नसकेको बताइन् । एक जना साथीलाई भन्दा त्यो साथी डराएर आफुसंग संगत नै गर्न छोडेको बताइन् ।

विवाह गरेर घर लगेको दिन पनि दिदी भनेर चिनाएको अम्बिकासंग नै किशोर राती १२ वजे सम्म बसेका थिए । उनले भनिन्, विवाह गरेर लगेको दिन पनि दुई जना कोठामा रातभरी कुरा गरेर बसे, म कोठामा एक्लै राति १२ वजे सम्म बसें । त्यती बेला नै मैले बाहिर एउटा देखाउने नेता भित्र अर्कै नाता हो की भन्ने आफुलाई शंका लागेको बताइन् ।

पत्नि अम्बिकाले किशोरसँग विबाह गरेर भागेकी मात्रै होइनन् कतारको ५५ डिग्रीको तापक्रममा अहोरात्र काम गरेका पति ऋषिराम सडकमा नै आएका छन् ।
परिवार र श्रीमतीको खुसि राख्न मैले यस्तो गरे, श्रीमतीले पनि एउटा घर नभई म मुुर्ने भए भनेर उनले भनेपछि म उनको इच्छा पुरा गर्न विदेश गएको थिए तर आज सबै चक्नाचार भएको छ भन्दै उनि भावुक भए । यो घटनाको साची उनी छोरा रहेका छन् ।

आफ्नै छोराले मिडियासंग कुरा गर्दै भने मम्मीले भाइ भनेर यहाँ राख्नु भयो मैले पनि माया भन्ने गरेको थिए । मैले मेरो मम्मी र किशोर बिचको सम्बन्धको बारेमा थाहा पाएको थिए तर मम्मीको दवावले गर्दा मैले बाबालाइ भन्न सकिन । मैले मम्मीलाइ यस्तो नगर्नु भन्दा तैले बाबालाइ भनिस भने म मुुु’र्छु भनेर ध:म्कि दिने गरेको कुरा पनि उनले बताएका छन् ।

Related Articles

Back to top button
Close