समाचार

पारस शाह र हिमानीको डिर्भोस भएको हो ? वास्तविकता यस्तो रहेछ [भिडियो ]

काठमाडौँ, ०७ फागुन / पछिल्लो एक वर्षदेखि नजिकिएका पूर्वयुवराज पारस शाह र मोडल तथा भिजे सोनिका रोकायाको प्रेमसम्बन्ध रहेको चर्चाकाबिच सोनिकाको २५ औँ जन्मदिनको अवसरमा पारस विशेष अतिथिका रुपमा पुगेका छन् ।

सोनिकाको जन्मदिनमा ‘स्पेशल गेस्ट’ बनेर पुगेका पारसले सोनिकालाई हार उपहार दिएपछि सोनिकाले उक्त हार पारसले अगाडी लगाएकी थिइन् भने पारसले हार दिएपछि चुरोट पिउनमा नै ब्यस्त देखिन्थे ।

जन्मदिनको कार्यक्रममा पुगेका पूर्वयुवराज पारसले सोनिकालाई चुम्बन गरेको भिडियो सोनिकाले आफ्नै च्यानलबाट सार्वजनिक गरेकी छिन् । प्रेमको विषयका बारेमा सोध्दा सोनिकाले आँफुहरु मिल्ने साथीहरु मात्रै भएको बताउँदै आएकी छिन् ।

यसैबिच यि दुईबिच प्रेमको चर्च चलेका बेला सोनीकाले पारससँग गरेको च्याटको स्क्रिनसर्ट पनि बाहिर आएको छ । उक्त स्क्रिनसर्टमा सोनीकाले पारसकी पत्नि हिमानीसँग डिर्भोस भए नभएको कुरा सोधेकी छिन् ।हेर्नुहोस् भिडियो

Related Articles

Back to top button
Close