समाचार

आज अमेरिकी डलरसहित १९ देशको भाउ बढ्यो

काठमाडौं । आज फागुन ७ गते बुधबार अमेरिकी डलरसहित १९ देशको भाउ बढेको छ । मलेसियन रिँगिटको भाउ भने स्थिर छ ।

आज अमेरिकी डलर एकको खरिददर १ सय १४ रुपैयाँ १९ पैसा तथा बिक्रिदर १ सय १४ रुपैयाँ ७९ पैसा रहेको छ।

यूरोपियन यूरो एकको खरिददर १ सय २३ रुपैयाँ ७१ पैसा तथा बिक्रिदर १ सय २४ रुपैयाँ ३६ पैसा रहेको छ।

त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १ सय ४८ रुपैयाँ ९० पैसा र बिक्रिदर १ सय ४९ पैयाँ ६८ पैसा रहेको छ।

साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ४५ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ६१ पैसा रहेको छ।

त्यस्तै कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ३६ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ ५२ पैसा रहेको छ।

युएई दिराम एकको खरिददर ३१ रुपैयाँ ९ पैसा छ भने बिक्रिदर ३१ रुपैयाँ २५ पैसा रहेको छ। मलेसियन रिँगिट एकको खरिददर २७ रुपैयाँ ५० पैसा तथा बिक्रिदर २७ रुपैयाँ ६४ पैसा रहेको छ।

कुवेती दिनार एकको खरिददर ३ सय ७३ रुपैयाँ ९६ पैसा तथा बिक्रिदर ३ सय ७५ रुपैयाँ ९२ पैसा रहेको छ।

बहराईन दिनार एकको खरिददर ३ सय २ रुपैयाँ ८९ पैसा तथा बिक्रिदर ३ सय ४ रुपैयाँ ४८ पैसा रहेको छ।

यस्तो छ सबै देशको विनिमयदर तालिका

Related Articles

Back to top button
Close