समाचार

आज नेपाल बन्द छैन (विज्ञप्तीसहित)

काठमाडौ । विप्लव नेतृत्वको नेकपाले (फागुन ७ गते ) भोली कुनैपनि बन्दको कार्यक्रम नरहेको जनाएको छ । सामाजीक सञ्जालमा बन्दको हल्ला फै’लीएपछी बिप्लवले विप्लव नेकपाका नेताहरुले भोलि पार्टीको तर्फबाट नेपाल बन्दको घोषणा नगरिएको बताएका छन् ।भोलि नेपाल बन्दको सर्वत्र हल्ला चलेपछि बिप्लवका नेताहरुले सो स्पष्टिकरण दिएका हुन् ।विप्लव निकट विद्यार्थी सं’गठनका केन्द्रीय उपाध्यक्ष रुद्र भट्टराईले जा’री गरेको विज्ञप्तिमा ७ गते ज्ञापनपत्र बुझाउने, ८ गते कोणसभा, ११ गते अन्तरक्रिया, १२ गते वि’रोध प्र’दर्शन, १३ गते म’शाल जु’लुस र १४ गते आम शैक्षिक ह’डताल गर्ने कार्यक्रम रहेको बताइएको छ ।

बिज्ञप्तिमा १० बर्षे महान ज’नयुदको बार्षिक उ’त्सबको कार्यक्रमबाट गि’रफ्तार एबम हाम्रो सं’गठन त्रिविको नि’र्बाचनमा देशब्यापी अ’ग्रसर रहेको अबस्थामा भएको अध्यक्ष क. चिरन्जिबी ढकालको गि’रफ्तारीबाट केपी सरकार र गृह प्र’सासन आ’ततायी, अ’राजनैतिक रहेको बताएइको छ ।नेत्र विक्रम चन्द विप्लव समर्थित अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) का केन्द्रीय उपाध्यक्ष रुद्र भट्टराईले जारी गरेको विज्ञप्तीमा नेपाल बन्दको कार्यक्रम छैन ।

Related Articles

Back to top button
Close