समाचार

ब्यापारीले गरे मास्कको का’लोबजारी, पाँच रुपैयमा पाइने मास्क २५ रुपैयामा विक्री

६ फाल्गुन २०७६, मंगलवार काठमाडौं,बजारमा सर्जिकल माक्सको च’रम अ’भाव भएपछि वाणिज्य विभागले कालोबजारी भएको निष्कर्ष निकालेको छ ।विभागले माक्सको कृत्रिम अभाव उत्पन्न गरिएको भन्दै छानविन प्रक्रिया अघि बढाएको हो ।विभागले केहि दिन उपत्यकाका विभिन्न औ’षधि पसलमा अ’नुगमनसमेत गरेको थियो । अनुगमनका क्रममा केहि औ’षधि पसलले माक्स लुकाएको तथा केहिले बढी मूल्यमा बेच्ने गरेको पाइएको छ ।विभागले ती पसललाई कानुन अनुसार कारबाही र ज’रिवाना समेत गर्ने छ ।

यसअघी औ’षधी ब्यबस्था बिभागले एक बिज्ञप्ति निकाल्दै मास्कको का’लोबजारी गर्नेलाई का’रबाही गर्ने र कृत्रिम अ’भाब सिर्जना गर्नेलाई का’नुनी द’यारामा ल्याउने बताइएको थियो ।हाल नेपाली बजारमा स’र्जिकल मा’स्क पाइनै छोडेको छ । पाइहाले पनि ५ रुपैयाँ पर्ने मास्क ५ गुणा भन्दा बढी मुल्यमा बिक्रि भैरहेको छ ।

Related Articles

Back to top button