समाचार

सिड्नीको समुद्रमा फेरि खो’सियो नेपाली परिवारको खुशी , र’हेनन अमित !

काठमाडौं ,गत शनिबारदेखि बेपत्ता भएका सिड्नीका एक नेपाली युवा मृ’त भेटिएका छन् । स्थानीय रो’यल ने’शनल पार्कमा अवस्थित वा’टामोला समुद्री त’टमा अमित सुनारको श’व भेटिएको हो । सोमबार मध्यान्ह १२:१५ बजे उनको श’व प्रहरीले फेला पारेको थियो । आईतबार आफ्नो परिवार सम्पर्कमा नआएपछि उनकी श्रीमतीले प्रहरीमा खो’जीदिन आ’ग्रह गरेकी थिइन् ।फुटबल खेलाडी अमित फोटोग्राफीको समेत शौ’खिन थिए ।समुद्रका किनारामा कैयौंको फोटो खिचेका उनले जीवनको अ’न्तिम सास पनि त्यही समुद्रमा फेर्नुपर्यो ।

उनको मृ’त्युको कारण प्रहरीले खुलाएको छैन भने श’वलाई पो’ष्टमार्टमका लागि पठाइएको छ । एनआरएन अष्ट्रेलियाकी सचिव उषाकिरण बारियाले आफ्नो फेसबुक स्ट्याटसमा अमितलाई श्र’द्धाञ्जली व्यक्त गर्दै यो घ’टना विश्वास गर्न नै नसकिने भएको लेखेकी छिन् । त्यहाँ कैयौंले सुनारलाई श्र’द्धाञ्जली व्यक्त गरेको देख्न सकिन्छ ।उनी समुन्द्रमा के कारण गएका थिए यस विषयमा केही खुलेको छैन । कुनै दु’र्घटनामा परेर उनको ज्या’न गएको हो वा अन्य यस विषयमा प्रहरीले अनुसन्धान गरिरहेको बताइएको छ ।

Related Articles

Back to top button