समाचार

नयाँ बसपार्क गोंगबुबाट फेरि प’क्राउ परे दर्जन युवायुवती …

काठमाडौं ०६ फागुन / महानगरीय प्रहरी वृत्त महाराजगन्ज प्रहरीले गोंगबु–नयाँ बसपार्क क्षेत्रमा अ वै’ध क्रियाकलाप गर्नेहरुमाथि कार’बाही थालेको छ ।सोही अभियानअन्तर्गत् प्रहरीले मंगलबार दिउँसो गोंगबु क्षेत्रमा ‘स्वीप अप’रेसन’ चलाएको छ ।अप’रेसनको क्रममा अ’नै¥तिक गतिविधिमा संलग्न रहेको आ¥शंकामा केही युवा तथा युवतीहरुलाई नि’यन्त्रणमा लिइएको छ ।

महानगरीय प्रहरी वृत्त महाराजगन्जका प्रमुख प्रहरी नायब उपरीक्षक उमेश लम्सालले गोंगबु–नयाँ बसपार्क क्षेत्रमा चलाइएको शुद्धीकरण अभियानले त्यस क्षेत्रमा हुने आ’प*राधिक गतिविधिमा कमी ल्याएको दाबी गरे ।शुद्धीकरण अभियानअन्तर्गत चलाइएको स्वीप अपरे”सनका क्रममा हालसम्म १२ सयभन्दा बढी व्यक्तिलाई प”क्राउ गरिएको छ ।

Related Articles

Back to top button
Close