भिडियो

गायक प्रकाश कटुवाल प*क्राउ परेपछि उनको श्रीमती र दाई मिडियामा,प्रकाशलाइ फ*साउन खोजेको खु*लासा

परिवारसहित घुम्न गएका गायक प्रकाश कटुवाल तनहुँमा प*क्राउ परेका छन्।उनि केहि दिन अगाडी संगीतकर्मी संघको बिशेष कार्यक्रममा भाग लिन पोखरा गएका थिए।सोहि क्रममा बन्दीपुर गाउँपालिकाको डुम्रेस्थित होटेल व्यवसायीलाई आ*क्रमण गरेको आरोपमा कटुवाल सोमबार प*क्राउ परेका हुन् ।उनि प*क्राउ पर्नुको मुख्य कारण भने श्रीमतीको रहेको छ।श्रीमती ले बाटोमा बमिट गरे संगै होटल मालिक जो पि*डितले गालि गरेका थिए सोहि समय सानो झ*गडाले प्रकाश कटुवाल यो समय ज्या*न मा*र्ने केसमा फ*सेको उनि श्रीमतीले जानाकरी दिनु भयो।श्रीमती भन्छिन ‘प्रकाश जिको केहि गल्तिनै छैन म संगै छु उहाले न कुनै कमजोरी नै गर्नु भएको छ उहालाई फसाउन बिभिन्न नाटक रचियो।भोलि प्रमाणित गरेर देखाउन सक्नु पर्यो मेरो श्रीमान गलत छन भनेर नत्र यसरी झु*टो आ*रोप लगाउनु हुदैन’।

हाटेल व्यवसायी लालकाजी गुरुङलाई रड प्र*हार गरी घाइते बनाएको भन्दै उनकी छोरी सोनिकाले सोमबार किटानी जाहेरी दिएपछि कटुवाललाई प*क्राउ गरिएको तनहुँका प्रहरी उपरीक्षक (एसपी) विनोद सिलवालले बताए ।कटुवालमाथि ज्या*न मा*र्ने उद्योग अन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान सुरु गरिएको एसपी सिलवालले जानकारी दिए ।
हेरौ प्रकाश कटुवाल को दाई र प्रकाश कटुवाल कि श्रीमती संग गरिएको बिशेष कुराकानी :

Related Articles

Back to top button
Close