अन्तर्राष्ट्रिय समाचार

यी हुन् कोरोनाभाइरस सं’क्रमितको उपचार गर्दागर्दै ज्यान गुमाएका डाक्टर लिउ झिमिङ

काठमाडौं । कोरोनाभा’इरसको उ’द्गमस्थल चीनको वुहानस्थित वुहान अस्पतालका निर्देशकको मृ’त्यु भएको छ। कोरोनाभाइरसको म’हामारी फै’लिएपछि वुहान अस्पतालका निर्देशक लिउ झिमिङ बि’रामीको उपचारमा आफै ख’टिएका थिए ।रातदिन अस्पतालमा ख’टिएका उनी केही दिनअघि कोरोना भाइरसको सं’क्रमणबाट बि’रामी परेका थिए। उनको कोरोनाभाइरसको सं’क्रमणबाटै मृ’त्युको चीनको वुहान स्वास्थ्य आयोगले जनाएको छ। सबैभन्दा बढी बि’रामी यहि अस्पतालमा आएका थिए। धेरैको ज्या’न जो’गिएर यहि अस्पतालबाट घर फर्केका छन्।

अझै कयौंको उपचार भइरहेको छ। उनी न्यू’रोलोजिस्ट हुन्। यसअघि कोरोनाभा’इरसको म’हामारी फै’लिने चे’तावनी दिएका चिकित्सक लि वेनलङको पनि मृ’त्यु भएको थियो। उनले कोरोनाभा’इरसको म’हामारी फै’लिने चे’तावनी दिएपछि पक्राउ गरिएको थियो ।उनलाई हिरासतमै रहेकोवेला सं’क्रमण भएको थियो। उननको उपचार नपाएर मृ’त्यु भएको भन्दै चर्को विरोध भएको थियो। अहिलेसम्म कोरोनाभा’इरसको सं’क्रमण भएका बि’रामीको उपचारमा सं’लग्न सात जना स्वास्थ्यक’र्मीले ज्या’न गु’माइसकेका छन्। उप चारमा खटिएका एक हजार सात सय स्वास्थ्यकर्मी बिरामी परेको जनाएको छ।

मंगलबार बिहानसम्मको तथ्यांकअनुसार, कोरोनाभा’इरसको सं’क्रमणबाट एक हजार आठ सय ७३ जनाको मृ’त्यु भएको छ। अझै यसको सं’क्रमण र मृ’त्यु हुने क्रम रो’किएको छैन। कोरोनाभा’इरसबाट सं’क्रमितको संख्या ७३ हजार पुगेको छ। यसको सं’क्रमण चीनसहित २८ देशमा देखिएको छ।

Related Articles

Back to top button
Close