भिडियो

१६ बर्षमै बसेको बाहुनी र दलितको प्रेम ,खुसी छन्, अन्तरजातीय विवाह गर्ने जोडीहरु(भिडियो)

कुनै समय समाजले स्वीकार गर्न नसकिरहेको अन्तरजातिय विवाह गरेकाहरुको जीवनयापन अन्य जोडी भन्दा कम छैन् । अन्तरजातिय विवहा गरेका जोडीहरुको जीवन खुसी र समाजमा पनि उदाहरणीय बन्ने गरेका छन् ।

अन्तरजातिय विवाह प्राय प्रेम गरेर विवहा गरेका जोडी हुन् । त्यसैले पनि परिपक्क उमेरमा प्रेम विवाह गरेका अन्तरजातिय जोडीहरु सफल भएका छन् भने समाजमा एउटा उदाहरणी पात्र बन्ने गरेका छन् ।

यस्तो एउटा सफल उदारणिय जोडी हुन रञ्जिता अधिकारी र जिबन परियार, अन्तरजातिय विवहा गरे पछी रञ्जितालाई परिवार बाट टाढा छिन , तर पनी खुशी छिन। उनी भाबुक हुदै भन्छिन परिवारको फोटो फेसबुकमा हेरी रमाउछु , हेरौ यो भिडियो

Related Articles

Back to top button
Close