समाचार

साह्रै दुखद खबर : कुर्सीबाट ल’डे’र गाउँपालिका अध्यक्षको मृ’त्यु !

तुलसीपुर । दाङमा कुर्सीबाट ल’डेर पूर्वगाविस अध्यक्षको मृ’त्यु भएको छ । शनिबार साँझ ५ बजेतिर कुर्सीबाट ल’डेर ग’म्भी’र घा’इ’ते भएका तत्कालीन उरहरी गाविस अध्यक्ष रेशमबहादुर भण्डारीको उपचारका क्रममा राति ११ बजेतिर मृ’त्यु भएको हो । कुर्सीबाट लडेर टाउकोमा ग’म्भीर चो’ट लागेका तुलसीपुर उपमहानगरपालिका–११ निवासी ७६ वर्षीय भण्डारीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि भैरहवामा थप उपचार हुँदै गर्दा मृ’त्यु भएको हो ।
उनको टा:उकोमा आन्तरिक र’क्त’स्रा’व भएको थियो । भण्डारी विगत लामो समयदेखि अस्वस्थ रहँदै आएको तुलसीपुर–११ का वडा सदस्य सुवास डाँगीले बताए ।
भण्डारी साविक उरहरी गाविसको अध्यक्ष हुनुका साथै उरहरी गाउँ पञ्चायतको प्रधानपञ्चसमेत भएका थिए । उनले करिब दुई दशक सत्तामा रहेर काम गरेको डाँगीले बताउनुभयो । साथै उहाँले नेपाली कांग्रेसको तत्कालीन दाङ क्षेत्र नं ४ को सभापति, अमर मावि उरहरीका पूर्वअध्यक्ष भएरसमेत काम गरेका छन् । उनका चार छोरा छन् । file photo

Related Articles

Back to top button
Close