भिडियो

श्रीमान काममा गएपछि श्रीमतीले बोलाउने गर्थिन् केटासाथीहरु, खान्थिन र’क्सि (भिडियो)

काठमाडौ । कान्छा मोक्तानको दिन अहिले रोएरै बितिरहेको छ । आफुले दुख गरेर कमाएको ५० हजार रुपैया र आफ्नो एक वर्ष पनि नपुगेको सन्तान समेत लिएर श्रीमति हराएपछि उनी निकै दुखी भएका छन् । दुई वर्ष देखि संगै बस्दै आएका कान्छाकी श्रीमति अञ्जना लिम्बु अहिले एक वर्षको छोरी लिएर हिँडेको कान्छाले बताएका छन् । उनी दहचोकमा बस्दै आएका छन् ।

उनी दैनिक काम गरेर परिवार पाल्दै आएका थिए । उनी ९ वजे खाना खाएर काममा जाने गरेका थिए । आफु काममा गएपछि श्रीमति मेकअप गरेर कोठावाट निस्कने गरेको छिमेकीले बताएको उनले भने । २५ गते संधै झै काममा गए कान्छा । त्यतीबेला सम्म आमाछोरी कोठामै थिए । म काममा निस्किए भनेर सुनाउँदा पनि उनी निकै झर्केर बोलेको कान्छाले बताएका छन् ।

उनले पहिला देखि नै यो संग बस्दिन अरुसंगै जान्छु भनेर आफन्तलाई भन्ने गरेको आफुले थाहा पाएको बताए । अहिले श्रीमति र छोरी छैनन् तर ससुरालीले जसरी पनि हामीलाई छोरी चाहियो भनेर चेतावनी दिएको बताएका छन् । श्रीमति हराएको भनेर उनले प्रहरीमा पनि उजुरी दिएका थिए ।

तर अहिले सम्म फेला नपरेको बताइन् । श्रीमतिले र क्सि खाने बानी आफुलाई मन नपरेका कारण कहिले काँही त्यही विषयमा विवाद हुने गरेको पनि कान्छाले बताएका छन् । अहिले छोरीको निकै याद आयो भन्दै उनी रुँदै बसेको बताएका छन् । मेरो छोरी जसरी पनि खोजिदिनु भन्दै उनले मिडिया पनि गुहारेका छन् ।

आफु काममा गएपछि कोठामा र क्सी र साथी बोलाएर रमाइलो गर्ने गरेको आफुले थाहा पाएको उनको भनाई छ । जतिबेला पनि पैसा चाहियो मात्र भन्ने गर्थि । पैसा दियो भने खुसी पैसा नदिएपछि विवाद सुरु हुन्थ्यो ।

आफु काम गरेर थाकेर आएर सु ते का हुन्थे तर श्रीमति भने राती १ वजे सम्म फोनमा ब्यस्त हुन्थ्यो, कान्छाले भने, ससुराली पनि थप समस्या पारेको उनको भनाई छ । उनीहरुले प्रहरीमा उजुरी दिने चेतावनी दिएको बताएका छन् ।

Related Articles

Back to top button
Close