Thursday, February 27

आस्था राउतलाई प्रहरीले पक्रन लाग्दा प्रमोद खरेलले कडा बोले ! प्रमोदले आस्थालाई यस्तो भने (भिडियो हेर्नुस)

January 22, 2020 573

पछिल्लो समय गायिका आस्था राउत विवादमा परेपछी उनकाबारे सामाजिक सञ्जालमा बिभिन्न प्रतिक्रिया आइरहेका छन् । गत बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थमा सुरक्षा चेकजाँचका क्रममा महिला प्रहरी रमिता श्रेष्ठमाथि दुर्व्यवहार गरेको अभियोगमा उनीविरुद्ध प्रहरीले आइतबार मुद्दा दर्ता गरेको थियो । प्रहरीले उक्त घटनाको छानबिन गरी प्रतिवेदन बुझाएपछी आइतबार नै काठमाडौं जिल्ला प्रशासनले गायिका राउतलाई पक्राउ गर्न अनुमती दिएको छ ।

उनी भने अहिले सिक्किममा कार्यक्रमको लागी पुगेकी छिन् । यस्तै सामाजिक सञ्जालभरी उनका बारेमा बिभिन्न सकरात्मक र नकरात्मक प्रतिक्रियाहरु पनि आइरहेका छन् । यसैक्रममा चर्चित गायक प्रमोद खरेलले गायिका आस्था राउतको पक्षमा कोहि नबोलेकोमा चिन्ता ब्यक्त गरेका छन् । आस्था राउतबारे उनले आफ्नो फेसबुकमा केहि कुराहरु लेखेका छन् । भिडियो हेर्नुस-

Loading...

प्रतिकृया दिनुहोस्