भिडियो
कल्पनाको दर्दनाक कहानी : भुकम्पमा २ बहिनी गुमाउनु पर्दाको पीडा (भिडियो)
काठमाडौं / कलाकार कठोर मात्रै हैन कोमल हृदयको पनि हुन्छन भन्ने उदाहारण गायिका कल्पना दाहालले देखाएकी छिन।आज भन्दा ७ बर्ष अगाडी गएको भूकम्प बाट उनले आफ्नो दुई बहिनी गुमाउनु पर्यो भने एक भाई क्यान्सर बाट गुमाउनु पर्यो त्यो पिडा उनको जीवनभर आफ्नो आँखै अगाडी देखिने गरेको पाईन्छ।
उनि इन्द्रेणीमा दोहोरी गाउदै गर्दा निकै रुचाएकी गायिका मा पार्छिन।उनले गाएको गीतले कतिपय स्टेज तथा महोत्सवनै उचालिने गर्दछ भने गीत बाटै उनि निकै उचाईमा पुग्ने गर्दछिन उनलाई प्रदिप संग को दोहोरीबाट अझ धेरै दर्शकले खोजेका थिए भने इन्द्रेणी बाट झन् दर्शकले रोज्न खोजेका हुन।हेरौ यो बिशेष कुराकानी :