मनोरंजन

बिबाह गरेको लामो समयपछि आमा बन्दै रक्षा श्रेष्ठ ( तस्बिर सहित )

काठमाडौँ / हालै एक युट्युव च्यानलसँको कुराकानीमा भद्रगोल टिमले यसबारे खुलासा गरेको हो ।
गर्भवती भएका कारण उनी अब छिट्टै पुनः प्रशारण हुन लागेको भद्रगोलमा नदेखिने सम्भावना रहेको बताइएको छ ।
उनी भद्रगोलबाट निकै चर्चामा आएकी कलाकार हुन् । उनको रुपका प्रशंसकहरुले खासगरी उनको आँखा र मुस्कानको तारिफ गर्छन् ।
एक सयको हाराहारीमा म्युजिक भिडियोमा अभिनय गरेकी रक्षाले ६५ भन्दा बढी विज्ञापनमा अभिनय गरेकी छिन् ।

Related Articles

Back to top button
Close