Saturday, February 22

अचानक यति धेरै घट्यो सुनको मूल्य , हेर्नुहोस् कतिमा कारोवार हुदैछ

January 22, 2020 572

काठमाडौं । केही दिनदेखि निरन्तर रुपमा उकालो लागेको सुनको भाउ आज (बुधबार) घटेको छ ।मंगलबार तोलामा ३ सय रुपैयाँ बढेको सुन आज बुधबार ५ सय रुपैयाँ घटेको हो ।आज छापावाल सुन प्रतितोला ७४ हजार ८ सय तथा तेजावी सुन ७४ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार छापावाल सुन प्रतितोला ७५ हजार ३ सय तथा तेजावी सुन प्रतितोला ७५ हजार रुपैयाँमा कारोबार भएको थियो ।आज सुनको भाउसँगै चाँदीमा पनि तोलाको १५ रुपैयाँ घटेको छ ।आज चाँदी प्रतितोला ८ सय ८० रुपैयाँमा कारोबार भईरहेको छ।मंगलबार चाँदी ८ सय ९५ रुपैयाँमा कारोबार भएको थियो ।

केही दिनदेखि निरन्तर रुपमा उकालो लागेको सुनको भाउ आज (बुधबार) घटेको छ ।मंगलबार तोलामा ३ सय रुपैयाँ बढेको सुन आज बुधबार ५ सय रुपैयाँ घटेको हो ।आज छापावाल सुन प्रतितोला ७४ हजार ८ सय तथा तेजावी सुन ७४ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

Loading...

प्रतिकृया दिनुहोस्