समाचार

महराकाण्डको प’र्दाफास गरेका पत्रकार अजयबाबुले भने –ग’लत आ’रोप लगाउने रोशनी स’जायको भा’गिदार बन्ने कि नबन्ने ?

काठमाडौं । ब’लात्कार प्र’यासको अ’भियोग लागेका कृ’ष्णब’हादुर म’हराले काठमाडौं जिल्ला अदालतबाट स’फाई पाएपछि अजयबाबु शिवाकोटी भन्छन्– ‘अदालतको फै’सला पनि मेरा लागि त्यस्तै समाचारको विषय हो, जसरी रो’शनी शा’हीले कृ’ष्णब’हादुर म’हरालाई लगाएको आ’रोपलाई मैले समाचार बनाएँ ।’म’हरामाथि लागेको अ’भियोगका दुई सू’त्रधार थिए– रो’शनी शाही र अजयबाबु शिवाकोटी ।अजयबाबु हाम्राकुरा डटकमका सम्पादक तथा नेपाल प्रेस यु’नियनका महासचिव हुन्। १४ अजोज २०७७ का दिन हाम्रा कुराका लागि अजयले रो’शनी शाहीसँग लिएको अ’न्तर्वार्ता प्र’काशित भयो ।

त्यो अ’न्र्तवार्ताले मुलुकमा भु’ईंचालो नै ल्या’इदियो ।अन्तर्वार्तामा रो’शनीको दा’वी थियो– सभामुख कृ’ष्णब’हादुर म’हराले मलाई ब’लात्कार गर्न खोजे ।भोलिपल्टै म’हराले सभामुख प’दबाट रा’जीनामा दिनुपर्‍यो ।त्यसपछि उनी निरन्तर थु’नामा थि’ए। म’हराले आज अदालतबाट स’फाई पाएपछि अजयबाबुलाई ‘जिल्ला अदालतको फै’सला कस्तो लाग्यो ?भन्दा ’जवाफमा अजयले भने– ‘अदालतको फै’सला सबैले मान्नुपर्छ । कृ’ष्णब’हादुर म’हरा मेरा वि’पक्षी होइनन्, न म उनको प’क्षको हूँ । म’हरा या राे’शनी शाही काेहीकसैसँग मेराे अ‌ा’ग्रह पू’र्वाग्रह केही पनि छैन ।

पत्रकारिता क’र्म गर्ने क्रममा उनीसँग गाँ’सिएको अन्तर्वार्ता र समाचार मैले गरें । कुरा त्यही हो ।’ लोकतन्त्रमा अदालतको फै’सला चु’नौतीरहित हुने भन्दै उनले फै’सलाको सामाजिक प्र’भावबारे भने प्र’शस्त च’र्चा गर्न सकिने बताए । उनले भने– ‘फै’सलाको पू’र्णपाठ आएपछि त्यसमा ब’हस छ’लफल गर्न सकिएला तर अदालतको फै’सलालाई नै चु’नौती दिने काम कसैले गर्न हुँदैन ।‘‘अदालतले महरालाई स’फाई मात्र दिएको हो कि आ’रोप लगाउने रो’शनीजीको बारेमा पनि केही भन्यो ? अदालतले के भनेको छ रो’शनीको बारेमा ? यो पनि हामीले हेर्नुपर्ने हुन्छ’– उनले भने ।

‘अदालतले महरालाई नि’र्दाेष सा’वित गरेपछि आ’रोप लगाउने रो’शनी शा’हीजीको बारेमा पनि केही भन्नुपर्ने हो । रो’शनीजीको आ’रोप पछि नै म’हराजीलाई मु’द्दा लागेको हो, उहाँको सभामुख प’द पनि गएको हो’– अजयबाबुले अगाडि भने– ‘फै’सलाको पू’र्णपाठ आएपछि आगामी दिनमा साामाजिक ब’हस र स’मीक्षा गर्न सकिएला । तर, कसैले कसैलाई आ’रोप लगाएपछि उ’त्पन्न हुने प’रिस्थिति बारेमा हाम्रो का’नुन नै अ’परिपक्व छ कि ? यो पनि स’मीक्षा हुनुपर्ने देखिन्छ ।’रो’शनीको बारेमा अदालतले के भनेको छ भन्ने कुरालाई ग’म्भीरतापूर्वक हेर्नुपर्ने उनले बताए ।

‘महराजीले स’फाई पाउनुको अर्थ उहाँलाई आ’रोप लगाउने रो’शनी शा’हीजीको दा’वी ग’लत हो भन्ने देखिन्छ । ग’लत आ’रोप लगाउने रो’शनी शा’ही स’जायको भा’गिदार बन्नुपर्ने हो कि होइन ? यो वि’चारणीय प्रश्न हो । अदालतको फै’सलाको पू’र्णपाठ नहेरी यसबारे थ’प टि’प्पणी गर्न सकिन्न’– अजयबाबुले भने । उनको भनाई छ– ‘लोकतन्त्रको प’क्षमा मेरो पत्रकारिता जा’री रहन्छ । म अझ नि’र्भिक भएर पत्रकारितामा क्रि’याशील भइरहन्छु ।’

Related Articles

Back to top button
Close